हतियार किनेको सवा तीन अर्ब भारतलाई तिर्दै नेपाल

काठमाडौं, पुस ४। सरकारले सेनाको लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ ।
नेपालले ०६३ पछि हतिरा गोलगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।
सैन्य मामिलाबारे शुक्रबार काठमाडौंमा बसेको द्धिपक्षीय परामर्श समुहको १३ औँ बैठकमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस्