सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिक पनि सडकमा(फोटोफिचरसहित)
काठमाडौँ । राप्रपा प्रजातान्त्रिकले केपी ओली नेतृत्वको सरकार निरंकुश भएको भन्दै सरकारविरुद्ध बुधबार काठमाडौँमा प्रदर्शन गरेको छ । पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँको माइतीघरमा राप्रपा प्रजातान्त्रिकले प्रदर्शन गरेको हो ।
सरकारले धरौटी बढाउँदा म्यानपावर व्यवसायीबीच विवाद, गुरुङको राजीनामा माग गर्दै प्रर्दशन
काठमाडौं । सरकारले म्यानपावर कम्पनीको इजाजत धरौटी रकम ६ करोड रुपैयाँ र्पुयाउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायीहरुबीच विवाद भएको छ । आज काठमाडौंमा समसामयिक विषयमा छलफल गर्न भन्दै आयोजना गरिएको भेलामा
तत्काल कलेजहरुलाई सम्बन्धन नदिने सरकारको निर्णय, ८ वटा कलेजको सम्बन्धन खारेज
काठमाडौं । सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठ वटा कलेजको सम्बन्धन खारेज गरी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद बैठकले कृषि तथा
प्रधानन्यायाधीशमा जोशी हुने वा नहुने निर्णयका लागि समितिको बैठक शुरु
काठमाडौं, १६ श्रावण । प्रधानन्यायाधीशमा सिफारिस भएका तर विभिन्न विवादमा फसेका दीपकराज जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्ने विषयमा निर्णय लिन संसदीय सुनवाई समितिको बैठक शुरु भएको छ । सिंहदरवारस्थित
बाख्रा चराउन गएका बालक महाकालीमा बेपत्ता
काठमाडौं । बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् । महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका
कांग्रेसका पूर्वसांसद जोशीको निधन
काठमाडौं । नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ। मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका
नेपाली कांग्रेसका नेता खांणको दाबि – ‘निरंकुशता लाद्न खोज्ने ओलीको दीयो छिट्टै निभ्छ्’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले सरकारले तानाशाहि शैली लाद्न चाहेको भन्दै प्रधानमन्त्री केपी ओलीको दीयो छिट्टै निभ्ने दाबि गरेका छन्। सरकार बनेपछि जनताले निकै दुख पाएको भन्दै
केन्द्रीय कारागारमा एकैपटक चार सय कैदीबन्दी बिरामी
काठमाडौं । काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका
प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अनिर्णित राख्नु संविधानको मर्म विपरीतः बार
काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिले उजुरी र सुनुवाइ क्रममा सोधिएको प्रश्नलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको
आजबाट बन्द भयो विराटनगरको भारतीय फिल्ड अफिस
काठमाडौं । बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको भारतीय फिल्ड अफिस’ आजदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना गरेको थियो । नेपल सरकारले पटक पटक
आज विश्व स्तनपान दिवस : साताव्यापी रुपमा मनाइँदै
काठमाडौं । आज विश्व स्तनपान दिवस, ‘स्तनपान : जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइँदै छ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको
निदाइरहेको छोराको घाँटी काटेर बाबुले गरे हत्या
काठमाडाैं। मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् । चापागाईँले श्रीमती र छोरी













