यस्ता छन् पाकेटमारको आफ्नै भाषा (कोड)
काठमाडौं, पुस ५ । केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको आजको कान्तिपुर दैनिकमा यो खबर छ ।















प्रतिक्रिया दिनुहोस्