ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द, नयाँ प्रक्रिया सुरु
काठमाडाै । सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो
इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध
काठमाडाैं । सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार
सात अर्बको हतियार किन्दै नेपाली सेना, ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि
काठमाडौं । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ। चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ
३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त नबुझेकै कारण अनुसन्धान स्थगित
काठमाडाैं । ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य
सरकार र केसी पक्षबीच वार्ता: यस्ता छन् दुवै पक्षको अडान
काठमाडाैं। सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसी पक्षबीच मंगलबार दुई चरणमा वार्ता भए पनि कुनै समझदारी हुन सकेन । सोमबार पनि दुई पक्षबीच छलफल भएको थियो । दुवै पक्ष आ-आफ्नो
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार भेटेका छन् । जुम्लालामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेरै
सरकार र डाक्टर केसी पक्षबीचको दोस्रो वार्ता पनि टुंगोमा पुग्न सकेन !
काठमाडौँ । सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको दोश्रो वार्ता पनि बिना निष्कर्ष सकिएको छ । आज बिहान शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले संसदमा दर्ता भएको चिकित्सा
भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक
काठमाडौँ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी
भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा !
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री
मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन
काठमाडौँ । धरान उप–महानगरपालिकाका मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन भएको छ । मृगौलाको रोगबाट पीडित सुब्बाको उपचारको क्रममा मंगलबार दिउँसो काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो
प्रधानमन्त्री ओलीको गुनासो : पार्टीले सरकारको प्रतिरक्षा गर्न सकेन् !
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको गुनासो गरेका छन । प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने
काँग्रेस सरकारको अधिनायकवाद विरुद्ध देशब्यापी सडक संघर्षमा उत्रदै
काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक सर्ष गर्ने आन्दोलन घोषणा गरेको छ । सरकारले दुई तिहाईको दम्भ देखाउँदै तानशाह बन्दै गएको आरोप लगाउँदै जनविरोधी क्रियाकलाप र अधिनायकवादी चरित्र देखाएको














