Jagaran News

दाङमा ५ लाख २१ हजारसहित ५१ जुवाडे पक्राउ

काठमाडौं, कात्तिक २५ । दाङ प्रहरीले तिहारको समयमा ५१ जना जुवाडेसहित ५ लाख २१ हजार ५ सय ७२ रुपैयाँ बरामद गरेको छ । कार्तिक २१, २२ र २३ गते लगातार

छठ पर्वको मुख्य विधि आजबाट सुरु, यस्तो छ ब्रत विधि

काठमाडौं, कात्तिक २५ । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजबाट सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ

महिला फुटबल छनोट: आज नेपालले म्यानमारसँग खेल्दै

काठमाडौं, कात्तिक २५ । टोकियो ओलम्पिक खेलका लागि एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले आज दोस्रो खेलमा आयोजक

निर्मला पन्त हत्या प्रकरण : अनिश्चितकालीन धर्नामा परिवार

काठमाडौं, कात्तिक २५ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री किन पुगे अमेरिका ?

काठमाडौं, कात्तिक २५ । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति

सरकारी सेवामा आकर्षण चुलियोः ९५ गुणा बढीले परीक्षाका लागि दिए आवेदन

काठमाडौं, कात्तिक २५ । सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन

काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी

काठमाडौं, २४ कात्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शनिबार

मन्त्री पण्डित भनछन् – कर्मचारी समायोजन ऐन अन्तिम चरणमा छ ‘

काठमाडौं, कात्तिक २४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी मंसिरसम्ममा सबै संघीय कानुनहरु बनिसक्ने दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले कर्मचारी समायोजन ऐन

सभापति देउवाको कांग्रेस नेता गगन थापाद्धारा चर्को आलोचना

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको

ओलम्पिक फुटबल छनोट : नेपालले भोलि बलियो म्यानमारसँग खेल्दै

काठमाडौं, कात्तिक २४ । टोकियो ओलम्पिक २०२० को एएफसी महिला फुटबल छनोट अन्तर्गत आइतबार नेपाल र आयोजक राष्ट्र म्यानमार भिड्दैछन् । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा

धादिङमा दुई वटा बस ठोक्किए : एक जना चालकको ज्यान गयो, ३१ घाइते

काठमाडौं, कात्तिक २४ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना

गणेशमानको १०४ औँ जन्मजयन्ती मनाईयो

काठमाडौं, कात्तिक २४ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको आज १०४औँ जन्मजयन्ती मनाईएको छ । जन्मजयन्ती अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा