Jagaran News

पन्चकन्यामाईकोे आईपीओ आजबाट बिक्री खुल्ला

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको आज (साउन १) गते देखि आईपीओ बिक्री खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता आईपीओ

जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ता, प्रेस काउन्सिललाई खारेज

काठमाडौं । सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गर्नुका साथै प्रेस काउन्सिललाई खारेज गर्ने तयारी गरेको छ । सरकारले ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र

सुनसरी र ताप्लेजुङमा सवारी दुर्घटना, ११ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। पूर्वतर्फ जाँदै गरेको बा४ख ६९३ नम्बरको माइक्रोबस

दाङमा सर्पदंशबाट दुई जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । दाङमा सर्पदंशबाट दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । दाङको बबई गाउँपालिका–४ हापुरेका २५ वर्षीय देवराज आलेको सर्पदंशवाट मृत्यु भएको हो। उनलाई सुतेकै

प्रसूतिका लागि स्वास्थ्य संस्था लैजान एम्बुलेन्स भाडा नलाग्ने

काठमाडौं ।  सिन्धुलीको फिक्कल गाउँपालिकाका गर्भवति महिलाले प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म जाँदा एम्बुलेन्स भाडा तिर्नु नपर्ने भएको छ । गाउँपालिकाले हिजो पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका सबै गर्भवति

सरकार विरुद्ध आज पनी मण्डलामा नेविसंघ र नयाँ शक्तिले प्रदर्शन गर्ने

काठमाडौं। सरकार विरुद्ध मण्डलामा नेविसंघ र नयाँ शक्तिले आज पनी प्रदर्शन गर्ने भएको छ । आराम गर्ने र टहलाउने स्थानका रुपमा विकास गरिएको माइतीघर मण्डला पछिल्लोे समय प्रदर्शन ‘स्थल’ बनेको

नेकपाको बैठकमा कांग्रेस एजेण्डा, सचिवालयको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको काम कारवाही, नेताहरुको जिम्मेवारीका विषयमा छलफल हुनेछ । बैठकमा

७७ वटै जिल्लामा मतदाता नामावली संकलन आजदेखि सुरु

काठमाडौं। आजदेखि ७७ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने भएको छ । निर्वाचन आयोगले आजदेखि नयाँ मतदाता नामावली दर्ता अभियानमा सुरु गर्ने जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा.

विदेश पठाउने र विदेशबाट ल्याउने रकमको सीमा तोक्यो सरकारले

काठमाडौं ।  सरकारले नेपालबाट विदेश लैजान वा विदेशबाट कार्गो कुरियर हुलाकलगायत माध्यमबाट नेपाल ल्याउन पाइने रकमको सिमा तोकेको छ । आजदेखि लागू हुने गरि ५ हजार रुपैयाँ वा ५ हजार

म्याग्दीको दग्नाममा पहिरो, २५ मिटर सडक भासिएपछि यातायात अवरुद्ध

काठमाडौं ।  म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ। गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भीर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षापछि सोमबार दिउँसो जमिन

ट्र्याक्टरले किच्दा वनभोज खाएर फर्किएका एक जनाको ज्यान गयो

काठमाडौं । रौतहटको गुजरा नगरपालिका(३ पशुपतिटोलमा ट्याक्टरबाट खस्दा सोही ट्याक्टरको चक्काले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटकै गुजरा नगरपालिका(४ का ३२ वर्षीय जगत चौधरी रहेका छन्।

सिन्धुलीमा जंगलीहात्तीले स्थानीय आतंकित

काठमाडौं । सिन्धुली जिल्लाको रानीबास क्षेत्रमा जंगलीहात्ती नियन्त्रण गर्न नसक्दा स्थानीय किसानको अन्नबाली नोक्सान हुनेक्रम रोकिएको छैन । एक महिनाअघि सो क्षेत्रबाट जंगलीहात्तीको झुन्डलाई सरकारी र स्थानीयको संयुक्त प्रयासले धपाइएको