Jagaran News

खर काट्न गएकी किशोरीको भीरबाट खसेर मृत्यु

काठमाडौं, कात्तिक २५ ।  अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो

महिला टी–२० विश्वकप : इंग्ल्याण्ड र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं, कात्तिक २५ ।  आईसीसी महिला टि–२० विश्वकप अन्तर्गत इंग्ल्याण्ड र श्रीलंकाबीचको खेल रद्द भएको छ । वेष्ट इण्डिजमा जारी विश्वकप अन्तगर्त दोस्रा दिन आज इंग्ल्याण्ड र श्रीलंकाबीचको खेलअघि वर्षा

फाल्गुनन्दलाई यसरी सम्झिए प्रधानमन्त्री ओलीले !

काठमाडौं, कात्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् । फाल्गुनन्दको

काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन

काठमाडौं, कात्तिक २५ ।  दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि

मन्त्री पोखरेलले भने -राजनीतिक दलसँग आफूलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नैपर्छ’

काठमाडौं, कात्तिक २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले

पहुँचवादीको वर्चस्व, अन्दोलन गर्यो जागिर खायो

काठमाडौं, कात्तिक २५ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल राहत शिक्षक संघर्ष समितिबीच २२ असोज ०७५ मा तीन बुँदे सहमति भयो । सानोठिमीस्थित शिक्षा विभागमा भएको त्यो सहमतिले

भारत, चीन र अमेरिकाको स्वार्थमा तानिँदै नेपाली सेना

काठमाडौं, कात्तिक २५ । सैनिक साहयोग र तालिमका नाममा नेपाली सेनामाथि भारत, चीन र अमेरिकाको स्वार्थ वढ्दै गएको छ । चीन, अमेरिका र भारतले नेपाली सेनामाथि आँखा गाड्दै जानुमा केही

एकता नटुंगिँदै नेकपामा जन्मियो नयाँ धार

काठमाडौं, कात्तिक २५ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ

एनसेलका चार मुद्दा सर्वोच्चमा

काठमाडौं, कात्तिक २५ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलसँग जोठिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । केही सयमअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैंले रिट दायर गरेको

आज फाल्गुनन्दको १३४ औं जन्मजयन्ती: विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, कात्तिक २५ । किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज

सभापति देउवाको टिपण्णी-काङ्ग्रेसमा एकता र मेलमिलाप हुन् आवश्यक छ ;

काठमाडौं, कात्तिक २५ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र

दाङमा ५ लाख २१ हजारसहित ५१ जुवाडे पक्राउ

काठमाडौं, कात्तिक २५ । दाङ प्रहरीले तिहारको समयमा ५१ जना जुवाडेसहित ५ लाख २१ हजार ५ सय ७२ रुपैयाँ बरामद गरेको छ । कार्तिक २१, २२ र २३ गते लगातार