
अमेरिकामा पनि असुरक्षित, आफन्त गुमाएका परिवारको विचल्ली
काठमाडौं , मंसिर २९ । केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको सुनोको ग्यास स्टेसनमा कार्यारत ४० बर्षीया रेशम बजगाइँको हत्या भयो । लुटेराहरुको समहुले टाउकोमा धारिलो हयितार प्रहार गरी बजगाइँको

नेकपाभित्र गम्भिर छलफल : प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब
काठमाडौं , मंसिर २९ । सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढेको छ। शनिवार सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट

शृंखला खतिवडाको अठोटः पहिलो महिला प्रधानमन्त्री बन्छु
काठमाडौं , मंसिर २९ । दरबारमार्ग स्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई

कांग्रेसमा कचिंगलः पुनर्जीवन दिन डाकिएको भेला नै प्रभावित
काठमाडौं , मंसिर २९ । कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ। चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ।

काठमाडौंको आजको तापक्रम यो वर्षकै कम, तीन डिग्री सेल्सियसमा र्झयो
काठमाडौं , मंसिर २९ । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । गएको बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भएको थियो । यो प्रणाली

नुवाकोटमा मिनी ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या १८ जना भएको पुष्टी
काठमाडौं, मंसिर २९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । शिखरबेंसीबाट दुप्चेश्वर गाँउपालिकाको सिसिपु जाँदै गरेको बा. ३ ३९१३ नम्बरको मिटी ट्रक

घरधनी सांसदलाई घरभाडाः राजधानीमा घर हुने सांसदहरु को-को ?
काठमाडौं, मंसिर २९ । भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वा्चित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले

ऊर्जा मन्त्री पुनलाई नगरबासीले २०२ किलाको माला लगाएपछि ….
काठमाडौं, २८ मंसिर । रौतहटको कटहरीया नगरपालिकामा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाएर सम्मान गरेका छन् । मन्त्री पुनले यस सम्मानलाई जनताले कामको जिम्मेवारी सुम्पेको

आइएमई जनरल इन्स्योरेन्सको किर्तिपुर, नयाँबजारमा शाखा संचालन
काठमाडौं, २८ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे किर्तिपुरमा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन शुक्रबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरेका हुन् । सो अवसरमा

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं, २८ मंसिर । सानिमा बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सानिमा बैंकको १४औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कृषि विकास बैंकको प्रमुख कार्यकारीमा छनौटको प्रक्रिया सुरु, १७ जनाको आवेदन
काठमाडौं, २८ मंसिर । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल समाप्त भएपछि खुला प्रतिष्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको नियुक्त गर्ने भएपछि सो पदका लागि १७ जनाको आवेदन परेको

वित्तीय प्रणालीमा स्थायित्व आउने अर्थमन्त्री खतिवडाको दावी
काठमाडौं, २८ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक समृद्धि तिर लागेको उद्घोष गर्दै अब सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आउने बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला






