Jagaran News

काङ्ग्रेसको महासमिति बैठक शुरु, नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने उद्घोष

काठमाडौँ, २९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

विद्युत् अवरुद्ध हुँदा बैंकको सेवा ठप्प

काठमाडौ, मंसिर २९ । हुम्लाको मध्य सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखा तीनदेखि बन्द रहेको छ । बैंकलाई विद्युत् आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत् आयोजनामा खराबी आएर विद्युत् सेवा

धान कुट्ने सेलरमिलमा आगलागी हुँदा नौ लाखको क्षति

काठमाडौ, मंसिर २९ । पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन

३३ किलो सुनसहित भारतमा दुई नेपाली पक्राउ

भारतीय अधिकारीहरुले पश्चिम बंगालको धनकुनीमा ३३ किलो सुनसहित २ नेपालीलाई पक्राउ गरेका छन्।भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी

कामना सेवा विकास बैंकद्वारा वित्तिय साक्षरता तथा घरदैलो कार्यक्रम आयोजना

काठमाडौं, २९ मंसिर । काठमाडौं, ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय लगायत आफ्ना ६१वटै शाखा कार्यालयहरुबाट वित्तिय साक्षरता तथा घरदैलो कार्यक्रम आयोजना गरेको छ

कलङ्की–महाराजगञ्ज सडक विस्तारका लागि अध्ययन सुरु

काठमाडौं, मंसिर २९ ।चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन सुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौँ, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमानलामाको इन्सेन्टिभ टुर्स प्रालिले

माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता , प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा लिनपाउने

काठमाडौँ, मंसिर २९ । माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता भएको छ। सम्झौता अनुसार पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा बैंकबाट कर्जा लिन सक्ने छन्। संझौतामा नेपाल पूर्व

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

काठमाडौं, मंसिर २९ । सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल

नेकपा स्थायी समिति बैठक आज बस्दै, यस्तो कार्यसुचि !

काठमाडौं, मंसिर २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पाँच महिनापछि आज बस्दै छ। पार्टीमा नेताहरुबीच विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक डाकिएको हो। गत शनिबार प्रधानमन्त्री

मोहम्मद सालह लगातार दोस्रो वर्ष बने अफ्रिकन वर्ष फुटबलर

काठमाडौँ , मंसिर २९ । इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सालहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका छन् । बेलायती सञ्चार संस्था बिबिसीले हरेक वर्ष प्रदान

मन्दिरको प्रसाद खाँदा भारतमा ११ जनाको ज्यान गयो

काठमाडौं, मंसिर २९ । भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लामा शुक्रबार मन्दिरको प्रसाद खाँदा ११ जनाको ज्यान गएको छ । एक दर्जन बिरामीका अवस्था गम्भीर रहेको र करिब ७० जनालाई मैसुरको