
कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् बैठकका एजेण्डा
काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । आज बस्ने बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ । बैठकमा विधान मस्यौदा

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा
काठमाडौं, २० कात्तिक । सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर,

राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा
काठमाडौं, २० कात्तिक । निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको

दुई घण्टा हेलिकोप्टर उडाएर निजगढको अनुगमन
काठमाडौं, २० कात्तिक । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमिलिे प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिब २ घण्टा हेलिकोप्टरबाट उक्त

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो
काठमाडौं, २० कात्तिक । पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४÷६५ देखि

डोल्पा जिप दुर्घटना अपडेट: मृतक सबैको पहिचान खुल्यो (नामसहित)
काठमाडौं, २० कात्तिक । डोल्पाको ठूलीभेरी नगरपालिका–९ को कालागौँडामा भएको जीप दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ । सोमबार दिउसो सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेको भे१च १६१०

पीपीएल: उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दै
काठमाडौं, कात्तिक २० । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि आज घरेलु टिम पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । पोखरा संगशालामा हुने खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमै सर्वाधिक
रुपन्देहीमा ६ जना जुवाडे पक्राउ , २ लाखभन्दा बढीको पटका बरामद
काठमाडौं, कात्तिक २० । रुपन्देहीमा प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । देवदह २ लखनचोकबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले ६४ हजार

‘साईकलमन्त्री’सँग गाडीको लस्कर
काठमाडौं, कात्तिक २० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र ।

प्रधानमन्त्री ओली अझै केही दिन आराममै
काठमाडौं, कात्तिक २० । पाँच दिनको अस्पताल बसाइपछि फर्केका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भए पनि अझै केही दिन सार्वजनिक कार्यक्रममा नजाने भएका छन् । उनले अहिले अत्यावश्यक काम प्रधानमन्त्री

गच्छदारलाई उपसभापति बनाउने तयारीमा देउवा
काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन् । सभापति देउवाले आज बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने

यमपञ्चकको आज दोस्रो दिन: कुकुर तिहार मनाइँदै
काठमाडौं, कात्तिक २० । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै












