Jagaran News

तेस्रो मुलुकबाट इन्धन ल्याउने योजनामा आयल निगम

काठमाडौं। आयल निगमले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ खरिद गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य सस्तो हुँदा सोझै तेस्रो मुलुकबाट खरिद गर्ने गरी निगमले योजना बनाएको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल वर्षाले रद्द, दुबै टोली संयुक्त विजेता

काठमाडौं । बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी)लाई

विज्ञहरुको टिप्पणी: कुरामा क्रमभंग, सुशासनमा सुस्त !

काठमाडौँ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सबै क्षेत्रमा सुशासन कायम राख्ने र आमूल परिवर्तन गर्ने बताउँदै आएका छन्। गठनको पाँच महिना पुग्दै गर्दा

यसकारण अल्झियो प्रधानन्यायाधीश नियुक्ति, जोशीको प्रधानन्यायाधीश पद नेकपाको हातमा !

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ अनुमोदन गर्न नसक्दा थप अन्योल सिर्जना भएको छ । प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ गत बिहीबार भए पनि दुई दिन

त्रिपाठी समूहलाई पार्टीमा भित्र्याउँदै नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो

अघि बढ्यो सरकार–केसी सम्झौता : कार्यान्वयन प्रक्रिया

काठमाडौँ । डा. गोविन्द केसी र सरकारबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको छ । सरकारले संसद्‌मा प्रस्तुत गरेको चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएसँगै सम्झौता कार्यान्वयन गर्ने

नेपालीको ऋण बढेर ६२ प्रतिशत पुग्यो, अब प्रत्येक नेपालीको थाप्लोमा ३० हजार !

काठमाडौँ । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ । सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ । ५ वर्षअघि

‘गरिब परिचयपत्र’ धनीका हातमाः उद्योगपति समेत गरिबको सूचीमा !

काठमाडौँ । धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २–३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने

जुम्लामा एक मेगावाटको चुकेनी जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब

पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्यधिक ठगी

काठमाडौं । २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा

चितवनबाट मिर्गौला तस्करी, गिरोहका पाँच जना समातिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले मृगौला तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले गएको असार २५ गतेदेखि स्वास्थ्य क्षेत्रमा भएको अपराध नियन्त्रण गर्नका लागि परिचालन गरेको

दुई महिनादेखि रोकिएको सवारी लाइसेन्सको आवेदन खुल्यो

काठमाडौं– करिब दुई महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले आजदेखि आवेदन खुला गरेको हो। गत २१ जेठमा विभागले सूचना जारी गरी ‘रि – ट्रायल’