Jagaran News

मुलुकी अपराध संहिता सुधार्न निर्माण व्यवसायीको माग

काठमाडौं, कात्तिक २० । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकी अपराध संहितामा सुधार गर्न पुनः माग गरेको छ । महासंघको २०औं महाधिवेशनबाट पारित घोषणापत्र सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा

माथिल्लो तामाकोशी
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको साधारण शेयरमा रु. छ अर्ब बढीको आवेदन

काठमाडौँ, १९ कार्तिक । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको साधारण शेयरमा रु. छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा

क्याफेबिच
आइएमई लिमिटेड र पल्पसा क्याफेवीच सम्झौता, १५ प्रतिशतछुट

काठमाडौं, कार्तिक १९ । आइएमई लिमिटेड र पल्पसा क्याफेबिच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफेमाउ पलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउने छन्

हाकिमहरुलाई विद्युत प्राधिकरणकाे निर्देशन : चाडबाडका बेला पनि काम गर्नु, सकभर बिदा नबस्नू

काठमाडौं , कात्तिक १९ । नेपाल विद्युत प्राधिकरणले चाडपर्वको बेला निमित्त प्रमुख राखेर आफ्नो काम नछाड्न ठूला जलविद्युत केन्द्रका प्रमुखलाई निर्देशन दिएको छ । सोमबार पत्र लेखेर प्राधिकरणले चाडबाडको बेला

भुटानमा दुईजना नेपालीभाषी मन्त्री : अर्थमन्त्री बने लोकनाथ शर्मा, जयवीर राई शिक्षामन्त्री

काठमाडौं , कात्तिक १९ । भुटानमा चुनावपछि मन्त्रिपरिषदको विस्तार भएको छ । प्रधानमन्त्री डाक्टर लोटे छिरिङले १० सदस्यीय टोलीको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । भुटान पूर्व, पश्चिम, दक्षिण भागबाट तीन–तीन

सरकार तीव्र गतिमा अघि बढिरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं , कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। विराटनगर

डोल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु

१९ कात्तिक, काठमाडौं । डोल्पामा सोमबार बिहान भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप कालागौडाभन्ने स्थानमा दुर्घटना भएको

अध्यक्ष प्रचण्डको टिप्पणी -मोदी नेपाल नआउनु ठूलो समाचार होइन’

१९ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै

कांग्रेसका नेता प्रदीप पौडेल भन्छन् – कांग्रेस नेतृत्व प्रभावकारी प्रतिपक्षको भूमिकामा देखिएन !

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वपङक्तिले प्रभावकारी भूमिका खेल्न नसक्दा देशभरका कार्यकर्तामा निराशा छाएको बताएका छन् । वीपी विचार मञ्चले भक्तपुरमा गरेको कार्यक्रममा नेता

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार, छलफलका एजेण्डा यस्ता छन् !

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि बोलाएको छ । मंसिर ५ देखि ९ गतेसम्मका लागि तय महासमिति बैठक दुई हप्ताका लागि सार्ने चर्चा चलिरहेका बेला

बर्दियामा गोली प्रहार गरी हत्या र लुटपाट

काठमाडौं, १९ कार्तिक । बर्दियाको बढैयातालमा गएराती अज्ञात समूहले गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेको छ । बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो

नेपाल र स्पेनका चेम्बरबीच समझदारी : दुवै देशको व्यापार र पर्यटनमा टेवा पुग्ने अपेक्षा

काठमाडौं , कात्तिक १९ । नेपाल चेम्बर अफ कमर्श र स्पेनको मेड्रिड चेम्बर अफ कमर्शबीच सहकार्यसम्बन्धी समझदारी भएको छ । आइतवार स्पेनको मेड्रिडमा आयोजित एक कार्यक्रमबीच नेपाल चेम्बर अफ कमर्शका