सरकारले १७ वटा विधेयकलाई मन्त्रिपरिषदका विभिन्न समितिमा पठाउने
काठमाडौं । सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन बनाउनका लागि विभिन्न १७ वटा विधेयकहरुलाई मन्त्रिपरिषदका विभिन्न समितिमा पठाउने निर्णय गरेको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा
नेकपाको प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बियो, जनसंगठनको एकता भने साउनभित्र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा
शिव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)
काठमाडौं, १४ श्रावण । श्रावण महिना हिन्दु धर्मालम्बीहरुको पवित्र महिना हो । त्यसमा पनि साउने सोमबारको बिशेष महत्व छ । श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भई
सरकारले कार्यक्षेत्रमा मारिएका सैनिकको परिवारलाई ७ वर्षसम्म पूरा तलब दिने
काठमाडौं । सरकारले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका
राष्ट्र बैंकले भन्यो : भूकम्प प्रभावितको धितो लिलामी नगर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प प्रभावितको धितो लिलामी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले आज निर्देशन जारी गर्दै भूकम्प प्रभावितले आवास पुनर्निमाणको लागि लिएको धितोको
त्रिविको वार्षिक परीक्षामा संलग्न व्यक्तिको पारिश्रमिक वृद्धि
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसअनुसार यही साउन २ गते सम्पन्न कार्यकारी परिषद्को
प्रदेश ५ का मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा विधेयक पारित
काठमाडाैं ।प्रदेश ५ को आजको प्रदेश सभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी विधयेक सर्वसम्मतले पारित गरेको छ । त्यस्तै प्रदेश सभा सचिवालय सम्बन्धमा
सरकारप्रति आशावादी छौं, समर्थन फिर्ता लिने कुनै योजना छैन : महतो
काठमाडौं ।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा
नेपालको जलविद्युत्मा लगानी गर्न इजारायली लगानीकर्ता इच्छुक
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ। भेटमा ऊर्जामन्त्री पुनले नेपालमा
बिमल घर्तीमगरसहित ५ खेलाडीलाई ७२ घण्टा भित्र स्पष्टिकरण दिन एन्फाको निर्देशन
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टिकरण दिने निर्देशन दिएको छ । ५
चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ को मृत्यु
काठमाडौं । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो,
अन्नपूर्णले अन्तराष्ट्रिय उडानको लागी एओसी पायो, १८ हजारमा कतार ओहोरदोहोर गर्न पाईने !
काठमाडौँ । नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज अन्नपूर्णले सञ्चालन अनुमतिपत्र एओसी पाएसँगै अन्तर्राष्ट्रिय उडानको लागि बाटो खुलेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एओसी पाएपछि साउन १६ गते अर्थात













