Jagaran News

संयुक्त सीमा सुरक्षा बैठक असार अन्तिम सम्म बस्ने

नेपालगञ्ज । बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ । जिल्ला प्रशासन कार्यालयले बैठकका लागि

आर्थिक वर्ष ०७५/०७६ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र ३० खरब ७ अरबको भएको बताएका छन् । आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र बढिरहेको बताए

सरकार संग जुनसुकै बेला वार्ताका लागि तयार रहेको डा. केसीको भनाइ

काठमाडौं । चिकित्सा क्षेत्र सुधार सम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डाक्टर गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् । वार्ताका लागि गोविन्द केसी तयार नभएको भनेर सरकारी

विश्वकप–सेमिफाइनलको खेलमा आज क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको

नेकपाको सचिवालय बैठक सम्पन्न, नियमावली पारित

काठमाडौं । नेकपाको सचिवालय बैठकले नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी सञ्चालन तथा संगठन विस्तारको लागि बाटो खुलेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय

समता माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद आजबाट खुल्ला

काडमाडौं । समता माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद बुधबार (आषाढ २७ गते) देखि खुला भएको छ । माइक्रोफाइनान्सको हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले मात्र निवेदन दिन पाउनेछन् । कम्पनीले दुई

एनएमबि बैंकले घोषणा गर्यो बम्पर बोनस

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस घोषणा गरेको छ र कर प्रयोजनको लागि बैंकले ०.७८९५ प्रतिशत छुट्याएको छ । हाल बिक्री गरिरहेको एफपिओले समेत सो

फ्रान्स फाइनलमा प्रवेशः फाइनलमा फ्रान्ससंग को भिड्ला, इङ्ल्यान्ड कि क्रोएसिया ?

एजेन्सी । फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले फ्रान्सका लागि गरेको

नारायणगढ–मुग्लिन सडक खण्ड भासिएपछि आवागमन एकतर्फी

काठमाडौं । वर्षापछि सधैं जसो पहिरोले अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी गाईघाट नजिक अकस्मात सडक भासिएपछि आवागमन एकतर्फी भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार

नेकपाको सचिवालय बैठक वालुवाटारमा शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि शुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बुधबार बसेको पार्टी सचिवालयको बैठकले

डा. केसीको जीवन रक्षामा चिकित्सक एक मत, आन्दोलन र मागका विषयमा कुरा बाझियो

काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको जीवन रक्षामा एक मत भएको छन् भने देशभरका स्वास्थ्य सेवा बन्द गर्ने कुरामा चिकित्सकहरुको मत बाझिएको छ ।

नेपाल सँस्कृति, कला र ज्ञानमा धनी : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन् । उनले ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित रहेको भन्दै हाम्रा शहर कलामय र