Jagaran News

बाह्रै महिना सञ्चालन हुँदैनन् प्रदूषण मापन स्टेसन

काठमाडौं। वायु गुणस्तर मापनका लागि स्थापना गरिएका स्टेसन नियमित रुपमा सञ्चालन नहुँदा वायु प्रदूषणको वास्तविक अवस्था थाहा पाउन समस्या हुने गरेको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

अझै बाढीपहिरो जोखिम , सतर्कता अपनाउन चेतावनी

काठमाडौं।  आइतबारदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी

गाँउसभामै चल्दैन दलितको पानी, झुक्किएर छोइहाले सुनपानी

जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता

तीन वर्षभित्र पूर्व पश्चिम राजमार्ग चार लेनको हुने, यस्तो छ कार्य योजनाको तयारी

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ। एक हजार किलोमिटर लामो दुई लेनको राजमार्गमा गाडीको चाप र दुर्घटना जोखिम बढेपछि चार लेनको बनाउने तयारी भएको

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गर्न राष्ट्रसंघको परिपत्र

काठमाडाैं । संयसक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ

अब ई— पासपोर्ट, यस्तो बन्नेछ !

काठमाडाैं  । सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ । केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई

जोशीको प्रमाणपत्र थप शंकाको घेरामा, अब के होला त ?

काठमाडौं  । प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद

नेकपाका २२ जनसंगठनः अधिकांशको एकीकरण साउनभित्रै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले

कर्मचारी समायोजन प्रक्रिया अघि बढाउन यस्तो छ तयारी

काठमाडाैं ।  सरकारले यही साउन १५ गतेदेखि जटिलतालाई फुकाउँदै कर्मचारी समायोजन प्रक्रियाको अघि बढाउने तयार गरेको छ । संघीयता कार्यान्वयनमा कर्मचारी समायोजन प्रक्रिया सरकारका लागि अहिले पनि टाउको दुखाइको विषय बन्दै

सिकलसेल एनिमियाको अबदेखि निःशुल्क जाँच

काठमाडौं । स्थानीय भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण सुरु गरेको छ । अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिँदै आएको

भारतको महाराष्ट्रमा बस दुर्घटना, बसमा रहेका ३४ यात्रुमध्ये ३३ जनाको ज्यान गयो

काठमाडौं । भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ । दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर

सरकारले देशभित्र लाउने कामको सूची तयार पार्दै

कठमाडौँ । देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने दावी गर्दै आएको सरकारले एकहप्ता भित्रमा कामको सूची तयार पार्ने गरी कार्यदललाई जिम्मेवारी दिएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले