माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता , प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा लिनपाउने

काठमाडौँ, मंसिर २९ । माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता भएको छ।
सम्झौता अनुसार पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा बैंकबाट कर्जा लिन सक्ने छन्।
संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे।
प्रतिक्रिया दिनुहोस्