Jagaran News

वाम गठबन्धन र पार्टी भित्रको अन्तर्घात नै पार्टी पराजयको प्रमुख कारण : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताएका छन् । उनले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन

प्रोग्रेसिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न फाइनान्सले साउन २३ गते बुक क्लोज गर्ने भएको छ । फाइनान्सले १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर

त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेटको उपाधि पाकिस्तानलाई

काठमाडौँ । जिम्बाबे र अष्ट्रेलियासहितको त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार हरारेमा भएको फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै पाकिस्तानले उपाधि जित्न सफल भएको हो । १

मदन पुरस्कार २०७४ का लागि आठवटा पुस्तक छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि विभिन्न आठवटा पुस्तकलाई ‘श्रेष्ठ पुस्तक २०७४’ घोषणा गरेको छ । २०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये

बेमौसममा कराउनेहरू केही दिनमा आफैँ चुप लाग्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाएको यो गठबन्धन एउटा पार्टी भइसकेको भन्दै पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गरिने

जापानमा वर्षाका कारण अहिले सम्म एक सयको मृत्यु

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकाहरुमा परेको अविरल वर्षाका कारण सोमबार बिहान सम्ममा एक सय जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या

मुस्ताङ टिपर दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख दिने सरकारको घोषणा

काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई

८० हजार घुससहित इञ्जिनियर रङ्गेहात पक्राउ

जाजरकोट । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इञ्जिनियर अन्जयकुमार देवलाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इञ्जिनियर देवलाई साना सिंचाई

भद्र भुजेलको निर्देशन रहेको सिनेमा ‘साली कस्को भेनाको’ ट्रेलर सार्वजनिक

काठमाडौं । भद्र भुजेलको निर्देशन रहेको सिनेमा ‘साली कस्को भेनाको’ आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । आईतबार सार्वजनिक भएको सिनेमाको ट्रेलरलाई झण्डै एक लाख भन्दा बढी पटक हेरिएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले पायो पूर्णता (हेर्नुहोस सूचिसहित)

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले पूर्णता पाएको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकले समितिमा रहने सदस्यहरुको नाम सिफारिश गरेसँगै समितिले पूर्णता पाएको हो । समितिमा प्रतिनिधि सभाका १२

बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संघको बजेटलाई मात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताएका छन् । उनले बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर रहेको पनि

चिकित्सा संघको चेतावनीपछि प्रधानमन्त्रीले डा.केसीसंग वार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गर्न नेपाल चिकित्सक संघका चर्काे दवावपछि वार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओली डाक्टर केसीका मागका विषयमा