Jagaran News

रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

अशोक घिमिरे  काठमाडौं , कात्तिक १७ ।  वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमाः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं , कात्तिक १७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले आज गरेको चियापान तथा

यी हुन् भाग्यमानी महिला, जो पटक-पटक मन्त्री भए

काठमाडौं , कात्तिक १७ । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । यसले महिलालाई

कांग्रेस विधानमा थपिँदैछन् ७ नयाँ प्रावधान

काठमाडौं , कात्तिक १७ ।  आगामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा

१ लाख ८२ हजारसहित १४ जुवाडे पक्राउ

 काठमाडौं , कात्तिक १७ । काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले १ लाख ८२ हजार ८ सय ७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ स्थानीय राजकुमार

साफ यू–१५ फुटबल प्रतियोगिता: तेस्रो स्थानका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं , कात्तिक १७ । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ ( एन्फा) मैदान सातदोबाटोमा उक्त खेल

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

काठमाडौं , कात्तिक १७ । डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका –२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो ।

बियरको बोतलले हानेर हजुरबुवाको हत्या

काठमाडौं , कात्तिक १७ । इलाममा नातिको कुटाईबाट हजुरबुवाको मृत्यु भएको छ । माई नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय देउमान नेम्बाङलाई आफ्नै नातिले बियरको बोत्तलले टाउकामा हान्दा मृत्यु

उर्जा मन्त्री पुन अस्पताल भर्ना

काठमाडौं , कात्तिक १७ ।  उर्जा मन्त्री वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उर्जा मन्त्री पुनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुका काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको

अब शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

काठमाडौं , कात्तिक १७ । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम

ल्याण्डरोभरको ठक्करबाट मोटरसाइकलमा सवार ज्वाईँ-जेठानको गयो ज्यान !

काठमाडौं , कात्तिक १७ ।  बाँकेको कोहलपुरमा शुक्रबार बेलुका ल्याण्डरोभर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएकाे छ । बाँकेको कोहलपुर विद्युत चोक नजिक बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले

तालिबान लडाकुका ‘गडफादर’को हत्या

काठमाडौं , कात्तिक १७ । तालिबान लडाकुको ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ । जमियत उलेमा ए-इस्लामकाको शाखा प्रमुख समेत मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो । मौलाना