३३ किलो सुन प्रकरणका मुख्य ओरोपित १० लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं, २७ मंसिर । ३३ किलो सुन प्रकरणका ओरोपितहरु एक पछि अर्काे गरि रिहा हुने क्रममा छ । यसै क्रममा आरके ज्वैलर्सका सञ्चालक १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
३३ किलो सुन तस्करीका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य १० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
उच्च अदालत विराटनगरले आरकेका सञ्चालकलाई १० लाख धरौटीमा रिहा गरेको हो । अन्यलाई पनि क्रमश रिहा गर्र्दै जाने क्रम रहने छ ।
प्रतिक्रिया दिनुहोस्