
पदबाट बर्खास्त भएका स्थापित भन्छन्, ‘मलाई थाहा छैन’
काठमाडौं , कात्तिक १७ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो

२२ लाख ५० हजार रुपैयाँसहित नागढुंगाबाट एक जना पक्राउ
काठमाडौं , कात्तिक १७ । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय

काङ्ग्रेसको चियापान : सहमतीय राजनीतिको आवश्यकतामा जोड
काठमाडौं , कात्तिक १७ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन । काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल

मलेसियापछी श्रममन्त्री विष्टको ध्यान अब कतारमा !
काठमाडौं , कात्तिक १७ । मलेसियासँगको श्रम समझदारीपछि श्रममन्त्री गोकर्ण बिष्टले कतारसँगको श्रम सम्झौता पुनरावलोकनलाई प्राथमिकतामा राखेका छन् । मलेसियामा जस्तै अब कतारमा पनि शून्य लागतमा कामदार पठाउने मन्त्री बिष्टको रणनीति

शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश
काठमाडौं , कात्तिक १७ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल

स्वदेशमा कामदार अभाव, वैदेशिक रोजगारी कहिलेसम्म ?
काठमाडौं , कात्तिक १७ । इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो
काठमाडौं , कात्तिक १७ । केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको समाचार

अनुगमनमा मन्त्रीको मनपरीः जन्मदिनमा सरकारी खर्च !
काठमाडौं , कात्तिक १७ । अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक, न्यूनतम ११ सय रिंगिट
काठमाडौं , कात्तिक १७ । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले

काठमाडौंका खाल्डाखुल्डी दुई महिनाभित्र पुरिसक्न सरकारको निर्देशन
काठमाडौं, कात्तिक १६ । सरकारले काठमाडौंको सडकको खाल्डो दुईमहिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले शुक्रबार सम्बन्धित निकायसँग कामको समिक्षा गरी काठमाडौंस्थित

२३ वर्षीय युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौं, कात्तिक १६ । पूर्वी नवलपरासीमा कुटपीट गरि हत्या गरेको अभियोगमा कावासोती नगरपालिकाकाका एक युवक पक्राउ परेका छन् । कावासोती– १४ बस्ने २१ वर्षीय सुदिप क्षेत्री समेत ६ जनालाई शुक्रबार

पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर बन्ने
पूर्णप्रसाद मिश्र काठमाडौं, कात्तिक १६ । उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ












