Jagaran News

राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी बर्खास्त

काठमाडौं, कात्तिक १६ । राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन् ।

जुम्लाका ११ वटा बस्ती छाउगोठ मुक्त

काठमाडौं, कात्तिक १६ । जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका ११ वटा गाउँबस्ती छुईगोठ मुक्त घोषणा भएका छन् । महिला समुह, लगायत गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम गरेपछि जिल्लाका ११ बस्ति

कांग्रेसको चियापान कार्यक्रम आज, एक लाख ब्यक्तिलाई निम्तो

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक

भारतीय जनता पार्टीका नेता र उनका भाईको गोली हानेर हत्या

काठमाडौं , कार्तिक १६  । भारतको जम्मू कश्मीरको किश्तवाड कस्बेमा गएराति भारतीय जनता पार्टीका प्रदेश सचिव अनिल परिहार र उनका भाई अजित परिहारको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ । दुवैजना

मनाङको ‘फु’ गाउँमा मोवाइल सेवा सञ्चालन, सूचना र प्रविधिको प्रयोगमा अब भने सहज

काठमाडौं , कार्तिक १६  । मनाङको विकट ‘फु’ गाउँमा गएको सोमबारदेखि ‘जीएसएम मोवाइल सेवा’ सञ्चालनमा आएको छ । सेवाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका हुन्। विकट गाउँमा मोवाइल

डा.शेखर कोईराला भने- प्रधानमन्त्री ओली नै संघीयता विरोधी हुन्’

काठमाडौं , कार्तिक १६  । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको आरोप लगाएका छन् । प्रहरी र कर्मचारीलाई संघीय सरकारको नियन्त्रणमै

पोखरा एयरपोर्टलाई भारतीय अवरोध

काठमाडौं , कार्तिक १६  । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ। बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु

सिंहदरबार भित्र सस्तो ‘मेनु’: शाकाहारी खानाको १ सय रुपैंयाँ

काठमाडौं , कार्तिक १६  ।  संसद् सचिवालय सिंहदरबारले जसले सस्तोमा राम्रो खुवाउँछु भनेको छ उसैलाई क्यान्टिन चलाउनका लागि टेन्डर दिएको छ । कात्तिक ४ गतेबाट नयाँ व्यवस्थापनले क्यान्टिन चलाउन थालेको छ ।

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

 काठमाडौं , कार्तिक १६  । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको

टेलिफोन फ्रड: ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

काठमाडौं , कार्तिक १६  । तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ

चिनि छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

काठमाडौं , कार्तिक १६  ।  चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ । दसैं, तिहार र सभापतिको विदेश भ्रमण देखाउँदै समितिको

तिहार नजिकिँदै गर्दा आठ करोडको तास नेपाल भित्रियो

काठमाडौं , कार्तिक १६  ।  पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैंयाँको तास आयात भएको छ । तास खेल्ने पर्व तिहार नजिकिंदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ