Jagaran News

महिला सशक्तिकरणको लागि क्षमता अभिवृद्धिका साथै वस्ती वस्तीमा जागरण अभियान गर्नुपर्छ : मन्त्री थापा

काठमाडौँ, १८  मङ्सिर । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला सशक्तिकरणका साथ साथै क्षमता अभिवृद्धिका कार्यक्रहरु गरी गाउँ गाउँ र वस्ती वस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी

सिभिल लघुवित्तको नायब सीईओमा विनोद आचार्य

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब सीईओमा विनोद आचार्यलाई नियुक्त गरिएको छ । संस्थाको संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त भएका हुन् ।

कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन सकिने

काठमाडौँ, मङ्सिर १८ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको

औषधि उपचार खर्चबापत ज्येष्ठ नागरिकलाई जनही ५ हजार रुपैयाँ प्रदान

कठमाडौं,मंसिर १८ । पाँचथरको फिदिम नगरपालिकाले ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्चबापत जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ । अहिलेसम्म ९६ जनाले औषधि उपचार खर्च लिएको फिदिम

नबिल बैंकले दिने भयो ३४ प्रतिशत लाभांश, बोनस र नगद कति कति ?

जागरण न्युज काठमाडौं, १८ मंसिर । नबिल बैंक लि.ले अघिल्लो बर्षको मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी जम्मा

टेकुमा १ जनाको ज्यान लिएर फरार चालक काभ्रेबाट पक्राउ

कठमाडौं, मंसिर १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ । कञ्चनपुरका १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिएर कुमार

‘ए’ डिभिजन लिग: आजबाट छैटौं चरणका खेल हुदै , पहिलो खेलमा एनआरटीले एपिएफको सामना गर्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार (आज) बाट छैटौं चरणका खेल हुँदै छन् । छैटौं चरणअन्तर्गतको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबको सामना गर्दा दिनको दोस्रो

ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुग्यो, स्थानीय उत्साहित

कठमाडौं, मंसिर १८ । पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदी हुँदै सडक जोडिएसँगै जिल्लाका सबै स्थानीय तहमा

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको आयो यस्तो पत्र, पत्रमा विषेश चासो

काठमाडौं, मंसिर १८ । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् । पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको

पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै

कठमाडौं, मंसिर १८ । इलाममा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । जिल्ला अदालतमा आर्थिक वर्ष २०७४र७५ मा ४८६ वटा र २०७५र७६ को मंसिर १४ गतेसम्ममा २४५ वटा

महोत्तरीमा ५० एचआइभी सङ्क्रमित भेटिए, ३१ पुरुष र १९ महिला

काठमाडौं, मंसिर १८ ।  महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै

मनोमानी भाडा असुलेपछि यात्रु मारमा, दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य, प्रशासन मौन

काठमाडौं, मंसिर १८ । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य