धान खेति डुबानमा परेपछि भत्काए स्थानियले भारतीय नहर
नवलपरासी । बर्सेनि डुबान र कटानको पीडा भोग्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउपालिका गण्डक कमाण्ड क्षेत्रका वासीन्दाहरुले डुबानमा परेपछि भारतीय गण्डक नहरको बाँध भत्काएर पानीको निकास गराएका छन् । अबिरल
जापानलाई हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा
एजेन्सी । जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ । इन्जुरी समयमा नासेर चाड्लीले निर्णायक गोल गरेपछि बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको हो । बराबरी खेलको ४
ब्राजिलको अन्तिम ८ मा स्थान सुनिश्चित
एजेन्सी । रुस विश्वकप २०१८ को अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले एक एक गोल गरे ।
त्रिविको स्थगित सिनेट बैठक आउँदो साउन ५ मा बस्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ । गएको वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा
सूर्या लाइफको असार ३२ मा एजीएम, १२ प्रतिशत बोनस लगतै ७० प्रतिशत हकप्रद
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव सहित असार ३२ मा साधारण सभाको मिति तोकेको छ । हालै मात्र बिक्री गरिएको ४० प्रतिशत हकप्रद
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा विपद् व्यवस्थापन समिति गठन
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मन्त्रालयस्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालयस्तरीय विपद्
भारतमा घरभित्रै एकै परिवारका ११ जनाको शव भेटियो
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रको बुरारी भन्ने ठाउँमा रहेको एक निजी आवासमा एघार जनाको शव फेला परेको छ । ति सवहरु एउटा घरभित्र भेटिएको अधिकारीहरुले जानकारी दिएका
जनताको समृद्धिको चाहनालाई पूरा गर्न कांग्रेस भित्र एकता आवश्यक : नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन नचाहेको आफ्नै तरिकाले चलेको आरोप लगाएका छन् । गिरिजाप्रसाद कोइरालाले सिंगो मुलुकलाई एकतावद्ध बनाएको भन्दै देउवालाई पनि
भारतमा चट्याङमा परि पाँचको मृत्यु, १२ जना घाइते
एजेन्सी । भारतमा चट्याङमा परी पाँच जनाको मृत्यु र अन्य १२ जना घाइते भएका छन् । चट्याङ पूर्वी भारतीय राज्य बिहारको आरङ्गवाद जिल्लामा परेको हो । उक्त दुर्घटना र भागदौड
पोखरा प्रदेश ४ को स्थायी राजधानी तोकियो, नाम तोक्न अझै बाँकि
पोखरा । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । सोमबार बसेको ४ नम्वर प्रदेशसभाको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरे संगै पोखरा स्थायी राजधानी तोकिएको हो
व्यक्तिगत घटना दर्ता अब अनलाइनमा पनि हुने
काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्ध विच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलका अनुसार हालसम्म पाँच
भरतपुर अस्पतालले साँझ र बिहान डाइलोसिस सेवा उपलब्ध गराउने
चितवन । भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो














