Jagaran News

सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयले बोलायो

काठमाडौं, कात्तिक १५ । राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । सडकमै रहेको

आजदेखि स्याङजामा पाराग्लाइडिङ विश्वकप हुँदै, २१ देशका ९८ पाइलट सहभागी

काठमाडौं, कात्तिक १५ । स्याङ्जामा आजदेखि पाराग्लाइडिङ विश्वकप सुरु हुँदैछ । स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११ डौवा फाँटसम्म हुने पाराग्लाइडिङ विश्वकपमा विभिन्न देशका ९८ पाइलटले प्रतिस्पर्धा गर्दैछन् ।

महँगा गाडी किन्न संसद्ले माग्यो थप बजेट

काठमाडौं, कात्तिक १५ । संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव

चोर र डाँकाले भरिए काठमाडौंका हिरासत कक्ष

काठमाडौं, कात्तिक १५ ।  महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका

बाबुरामको नजरमा सरकार भित्रैभित्रै कुहिएको फर्सी, ओली गफाडी !

काठमाडौं, कात्तिक १५ ।  नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ। नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार

३२ हजार कर्मचारी पुनः सडकमा, यसरी गर्दै छन् आन्दोलन

काठमाडौं, कात्तिक १५ । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालयमातहत

मेलम्ची खानेपानी आयोजना: मंसिरभित्र पानी छाड्न मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक १५ । अन्तिमसम्म मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७।५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन

विमानस्थल जान प्रधानमन्त्री इच्छुक, तर डाक्टरले गरे इन्कार

काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान दिन चिकित्सकसँग आग्रह गरेका छन् । राष्ट्रिपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन

bml, om hospital and nepal cancer hospital
माछापुच्छ्रे बैंकको ओम र नेपाल क्यान्सर हस्पिटलंग सम्झौता

काठमाडौं, १४ कार्तिक । माछापुच्छ्रे बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग उपचार सेवामा छुट दिने सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौंतापत्रमा बैंकका

भुस्याहा कुकुरको टोकाइबाट चार जना घाइते, दुई जनाको धनगढीमा उपचार हुन नसकेपछि काठमाडौं रिफर

काठमाडौं, १४ कार्तिक । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी केदारटोलमा भुस्याहा कुकुरको टोकाइबाट चार जना घाइते भएका छन्। स्थानीयका अनुसार केदार टोलमा मंगलबार र बुधबार गरी चार जना कुकुरको

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढीमा प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन

काठमाडौं, १४ कार्तिक । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै बुधबार धनगढीमा प्रदर्शन गरिएको छ । निर्मलाका आमाबुवासहित परिवारका सदस्य र महिला अधिकारकर्मीहरुले धनगढीमा प्रदर्शन

अफगानिस्तानले अन्तिम समयमा रद्द गर्यो नेपालसँगको मैत्रीपूर्ण फुटबल

काठमाडौं, १४ कार्तिक । अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय