Jagaran News

ढुक्क भएर पुँजीबजारमा लगानी गर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं , कार्तिक १६  । नेपाल धितोपत्र बोर्डले पुँजीबजारका लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार र बोर्ड पुँजीबजारको विकासमा प्रतिबद्ध रहि सुधारका

नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो

काठमाडौं ।, कार्तिक १६  नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारेको मुद्दा र बैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन

विश्व बैंकले भन्यो – नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक छैन ‘

काठमाडौं, कात्तिक १५ ।विश्व बैंकले नेपाल विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको जनाएको छ । बिहीबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल

काँग्रेसले भोलि चियापान कार्याक्रम गर्दै, एक लाखलाई निम्ता

काठमाडौं, कात्तिक १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई

नेपाल सेमिफाइनलबाटै बाहिरियो, पाकिस्तानसित ४–० ले पराजित

काठमाडौं, कात्तिक १५ । आयोजक नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक उपविजेता नेपाल बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पाकिस्तानसित ४–० को फराकिलो अन्तरले पराजित भयो

pm oli
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएता पनि केहि दिन अस्पताल नै रहने

काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपनि केहि दिन अस्पताल नै रहने भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता
मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

काठमाडौं, १४ कात्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइलफोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ

आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता, टेनिस खेल्दा १५ प्रतिशत सहुलियत

काठमाडौं, कार्तिक १५ ।  आइएमई ग्रुपर नउलिन स्पोर्टस् भिल्लावीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष

डिआइजी भण्डारीको मृत्य भएको दुर्घटनाका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ, १५ कात्तिक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीनजनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ

कतारको चारदिने भ्रमण सकेर राष्ट्रपति आज स्वदेश फर्कंदै

काठमाडौँ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कंदैछिन्। कतारको चारदिने भ्रमण सकेर भण्डारी साँझ ७ फर्कने कार्यक्रम छ। कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा भण्डारी

कस्तो छ अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकोे उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आज बिहानसम्म निकै सुधार आएको उपचारमा संलग्न डाक्टर उत्तमकृष्ण

१६ लाख भन्दा बढीको रिचार्ज कार्ड चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, १५ कात्तिक ।१६ लाख भन्दा बढीको एनटिसीको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गरेर बिक्री गरेको अभियोगमा एकजनालाई