Jagaran News

घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ

काठमाडौं,माघ ९ । सेवाग्राहीबाट घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय बाँकेका खरिदार सञ्जय ठाकुर मंगलबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले कार्यालयबाटै ५० हजार घुुस लिँदै

एसियन कप : बहराइनलाई पराजित गर्दै दक्षिण कोरिया क्वार्टरफाइनलमा, बहराइन २–१ गोलले पराजित

काठमाडौं,माघ ९ । एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो

तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक, नयाँ माग राखेर थाले आन्दोलन

काठमाण्डौ, माघ ९ । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखेर आन्दोलन थालेका छन् । उनीहरुले

वाइड बडी विमान प्रकरण: ४ अर्ब ३५ करोड घोटलामा जाँचबुझ आयोग बेखबर

काठमाडौं , माघ ९ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, आज दिनभर पानी पर्ने सम्भावना

काठमाण्डौ, माघ ९ । उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम

धादिङमा एक महिलाको घाँटि रेटि बिभत्स हत्या

जागरण न्युज काठमाडौं, ८ माघ । निलकण्ठ नगरपालिका वडा न १४ रातमाटे धादिङमा केदार आलेमगरको श्रीमती ५ बर्षिय छोरिको आमा करिब ३० बर्षिय मनिता आलेमगर घास काट्न गएको बेलामा एक्लो

आइपीओ ल्याउने तयारीमा रहेको स्पर्स लघुवित्तको खुद नाफा ११२.२२% ले बृद्धी

जागरण न्युज काठमाडौं, ८ माघ । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षभन्दा ११२.२२ प्रतिशत बृद्धि गरि ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ

सिप्रदी ट्रेडिङ्गसँग कामना सेवाको सवारी कर्जा लगानी सम्झौता

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. बीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्ग

थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प

काठमाण्डौ, माघ ८ ।ललितपुरको थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सरकारी विद्यालयका ७० बालबालिकालाई बाँडियो स्वेटर

काठमाडौं, माघ ८ । सेञ्चुरी बैंकको वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजका ७० जना बालबालिकालाई स्वेटर बाँडेको छ । वीरगंज महानगरपालिकाको खर्चबाट चल्ने महानगरपालिका आधारभूत विद्यालय प्रगतिनगरका छात्रछात्राहरुलाई ३५ हजार

साधना लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाडौं, माघ ८ । साधना लघुवित्तले संस्थाका सदस्यको कर्जा मिना्हा तथा बीमा दाबी भुक्तानी गरेको छ । साधना लघुवित्त वित्तीय संस्था घ्याम्पेसाल शाखा कार्यालय बाट कर्जा कारोबार गरेकी जुनामाया सर्कीनीको

बेनी नगरपालिकाले घटायो सम्पत्ति कर

काठमाण्डौ,माघ ८ । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो ।