
विप्लवलाई सरकारको आग्रह: हतियार बिसाएर वार्तामा आउनुस् !
काठमाडौँ, चैत ७ । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार तथा सूचना प्रविधि

पूर्व अर्थमन्त्री महत भन्छन्- वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम छैन
काठमाण्डौ , चैत ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.रामशरण महतले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेकोे दाबी गरेका छन् । पूर्व अर्थमन्त्री समेत रहनु भएका कांग्रेस

चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई
काठमाडौं, चैत ७ । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्युनिष्ट सरकारबाट जनता निराश ! मुुलुक द्वन्द्वमा जाने खतरा : नेता लेखक
काठमाडौं, चैत ७ ।काँग्रेस नेता रमेश लेखकले नेपालमा कम्युनिष्ट सरकार बनेको एक बर्षमै जनता निराश बनेको आरोप लगाएका छन् । बिहीबार बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा आयोजित कार्यक्रममा नेता लेखकले सरकारको

शेयर बजार आज पनि सात अङ्कले घट्यो
काठमाडौँ, चैत ७ । पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर

सरकारले २ वटा रेल किन्ने, ८४ करोड ६५ लाख रुपैयाँ स्वीकृत
काठमाडौँ, चैत ७ । सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल किन्ने भएको छ । सरकारले जी टु जी प्रकृयाबाट रेल किन्न लागेको हो । सरकारका प्रवक्ता समेत

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमा योजना अब ग्लोबल आईएमई बैंकबाट खरिद गर्न सकिने
काठमाडौं, चैत ७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमा योजना अब ग्लोबल आईएमई बैंकबाट खरिद गर्न सकिने भएक्को छ । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि

मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं, चैत ७ । मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धि सम्झौता भएको छ। सम्झौतामा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत तुल बहादुर गुरूङ र महालक्ष्मी

लुटेराको बिगबिगी: हतियार देखाएर १ सय २० तोला सुन लुटियो
काठमाडौं, चैत ७ । हतियारधारी एक समूहले बुधबार सिन्धुलीबाट ६० लाख मुल्यको १ सय २० तोल सुन लुटेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्वचालित पेस्तोल तथा तरबारसहित आएका अज्ञात

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने, भयो यस्तो सहमति
काठमाण्डौ , चैत ७ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका

जनताको जलविद्युत्ः माथिल्लो त्रिशुली–३ ‘बी’को सेयर बिक्री सुरु
काठमाडौं, चैत ७ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको प्रारम्भिक सेयर बिक्री बिहीबारदेखि सुरु भएको छ । नेपाली जनताको लगानीमा

भारतको एक भवनमा चेपिएएर ७ जनाको मृत्यु , ६१ जनाको जीवितै उद्धार
काठमाडौं, चैत ७ । भारतको कर्नाटकमा भवनमा चेपिएएर ७ जनाको मृत्यु भएको छ । कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको












