
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, राजमार्ग अवरुद्ध, अब दुई दिन पदयात्रामा ननिस्कन मौसमविद्को सुझाव
काठमाण्डौ, माघ ८ । अहिले सुदूर र मध्य पश्चिममा धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली

प्रधानमन्त्रीले डाभोस सम्मेलनलाई आज सम्बोधन गर्दै
काठमाडौँ , माघ ८ । स्वीट्जरल्याण्डमा शुरु विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्। सोमबार डाभोस पुगेका प्रधानमन्त्री ओलीलाई जुरिच अन्तर्राष्ट्रिय

मन्त्री बिना मगर अस्पताल भर्ना, प्रचण्डकी पत्नी सीताको पनि आईसीयूमा राखेर उपचार हुदैँ
काठमाण्डौ , माघ ८ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना हुनुभएको छ । उच्च ज्वरो आएपछि उहाँलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको उहाँको

चिकित्सा शिक्षा विधेयक आज पारित गर्ने तयारी, संसदमा कांग्रेसको अवरोध भने जारी रहने
काठमाडौं,माघ ८ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ। सोमबारकै कार्यसूचीमा राखिए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुवै सदनमा अवरोध गरेकाले विधेयक पारित हुन सकेन।

एक तह बढुवा गरी प्रहरीको समायोजन विधेयक तयार, अबको केही दिनभित्रै संसद् सचिवालयमा दर्ता गरिने
काठमाडौं, माघ ८ । समायोजनमा प्रदेश रोज्ने प्रहरीलाई एक तह बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ । गृह मन्त्रालयले प्रहरीको समायोजन विधेयक तयार गरी संसद्मा

सञ्चार मन्त्रालयको आयो कडा निर्देशन–पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहको सेवा सुविधा रोक्नू
काठमाडौं, माघ ८ । सरकारले पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना

अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित
काठमाडौं, माघ ८ । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत

मेलम्चीको काम अघि बढाउने एडीबीसँग सहमति, इटालियन ठेकेदार कम्पनीको दिनगन्ती सुरु
काठमाडौँ,माघ ८ । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि

अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं,माघ ८ । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानलाई टाई ब्रकेरमा ४–२ ले

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सिईओमा अनिरभन घोष नियुक्त
काठमाडौं,माघ ८ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आजको बैठकले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो

एनएमबी बैंकद्वारा छानामा राखिने सौर्यऊर्जा खरिद सम्झौता
काठमाडौं ,माघ ८। एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल ९सन० सँग सौर्यऊर्जा खरिद सम्झौता गरेको छ । सम्झौतामा ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जाको ऊर्जा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे १७ प्रतिशत नगद लाभांश पास
काठमाडौं, माघ ८ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रस्तावित १७।५० प्रतिशत नगद लाभांश पास भएको छ । सोमबार सम्पन्न बैंकको ३२औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित













