Jagaran News

६ महिनामा केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौं, माघ ७ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको

लुम्बिनी क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्यमीलाई आग्रह

काठमाडौं, माघ ७ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी गर्न बुटवल उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय क्षेत्रका उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योगपतिहरुलाई आग्रह गरेको छ । भारतको गुजरातमा तीन दिनसम्म

सीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक, खेल्लान् त सन्दीप ?

काठमाडौँ, माघ ७ । क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेटको यो वर्षको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आउँदो अगस्ट २१ देखि सेप्टेम्बर २१ सम्म चल्ने छ । सीपीएलका प्रमुख

मौसममा बदली, पश्चिममा पानी पर्न सक्ने

काठमाण्डौ ,माघ ७ । पश्चिमी वायुको प्रभावले सोमबार पश्चिमी भूभागसहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूर र मध्य पश्चिममा दिउँसो आंशिक बदली हुने

सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा

काठमाण्डौ ,माघ ७ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान

राष्ट्रपति निवासको योजनाः शीतलनिवासलाई नारायणहिटी दरबारभन्दा पनि भव्य बनाउने

काठमाण्डौ ,माघ ७ । सरकारल राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट आज पारित हुने, सम्झौता पालना नभए संसद् अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाण्डौ ,माघ ७ ।राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको सोमबारको बैठकमा पेस हुने भएको छ । विधेयकमा आफूसँग सरकारले गरेका सहमति नसमेटिएको भन्दै डाक्टर गोविन्द केसी १३ दिनदेखि अनसनमा बसिरहे पनि

त्रिशूलीमा ट्रक खस्यो, चालक बेपत्ता, खोजीकार्य जारी

काठमाडौं, माघ ७ । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गएराति ११ः२५ बजे ना३ख १८३ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई

अफ्रिकी मुलुक मालीमा आतंकवादी हमला, १० शान्ति सैनिकको ज्यान गयो

काठमाडौं, माघ ७ । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु भएको छ । मालीको उत्तरी क्षेत्रमा आइतबार आतंकवादी हमला भएको हो । मारिएका शान्ति

फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कंदै, राष्ट्रपतिको राजीनामा माग

काठमाडौं, माघ ७ ।  फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ । राजधानी पेरिसमा भेला भएका पहेंलो वस्त्रधारी हजारौं प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोनविरुद्ध चर्को नारा लगाउनुका साथै राजीनामा माग

एनसीसी बैंकका ग्राहकलाई नर्भिक इन्टरनेशनल अस्पतालमा विशेष छुट

काठमाडौं, माघ ७ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड

सिटिजन्स र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं, माघ ७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेड मार्फत भारत बाट नेपालमा