
प्रहरी बढुवाका लागि चलखेल, प्रधान कार्यलयभन्दा नेताका ढोका कुर्ने बढे
काठमाडौं, माघ ७ । लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । गृह मन्त्रालष्ले कानुनी अड्चन

सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको मुख्यमन्त्री राईको टिप्पणी
काठमाडौं, ६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी बताएको छन् । आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का रद्द
जागरण न्युज काठमाडौं, ०६ माघ । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनीसँगको ठेक्का रद्द गरेको छ । ठेकेदार पक्षलाई सम्झौता रद्द गरेको पत्र आजै पठाउने तयारी भइरहेको

मलको अभाव हुन नदिने मन्त्री खनालको प्रतिबद्धता
काठमाण्डौ , माघ ६ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले एक वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल

श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि: स्वस्थानीको महिमा यस्तो छ ! शालिनदीमा भब्य मेला
काठमाडौं, माघ ६ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा

अनसनरत डा.केसीलाई साधारण वार्डमा सारियो, स्वास्थ्य सुधारोन्मुख
काठमाडौं, माघ ६ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा राखेर उपचाररत डा.गोविन्द केसीलाई साधारण वार्डमा सारिएको छ । डा.केसीले आईसीयू बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर सार्न माग

मेलम्ची ठेक्का प्रकरण : इटालियन कम्पनीसँगको सम्झौता रद्द
काठमाडौं, माघ ६ । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको छ । ‘ठेकेदार पक्षलाई सम्झौता रद्द गरेको पत्र आजै पठाउने तयारी भइरहेको छ

एनएमबिले २०% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो
जागरण न्युज काठमाडौं, ०६ माघ । एनएमबि बैंकले आइतबार (माघ ६ गते) देखि २० प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिन सुरु गरेको छ । एनएमबिले पुस ९

माथिल्लो तामाकोशीको सेयरमा अधिक चलखेल, साना लगानीकर्ता उच्च जोखिममा
जागरण न्युज काठमाडौं ०६, माघ । माथिल्लो तामाकोशीको सेयरमा सेयरमा अधिक चलखेल भएको छ, यसले गर्दा साना र नयाँ लगानीकर्ता फस्ने जोखिम बढेको छ । कारोबार खुलेदेखि निरन्तर सर्किट ब्रेकर

स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८औं वर्ष प्रवेश
जागरण न्युज काठमाडौं, ०६ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १८औं वार्षिकोत्सव एक समारोह बीच काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठको प्रमुख अतिथ्य तथा नेपाल

काठमाडौँ उपत्यकाको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान आवश्यक
काठमाडौँ, ६ माघ । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता देखिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनका अनुसार काठमाडौँको नौ

बीस वर्षपछि जोडिंदै सल्यानको मखनटाकुरी सडक
काठमाडौं, माघ ६ । तुलसीपुर उपमहानगरपालिकाले बिस वर्षसम्म विस्तार हुन नसकेको सडक विस्तार गर्न लागेको छ । बीस वर्ष अघि वडा नम्वर १ को धनुवाससम्म पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले













