
आजको पत्रपत्रिकाका मुख्य समाचारहरुः
काठमाडौं, ६ माघ । राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा अनशनरत डा. गोविन्द केसी परेका छन् । केसीको स्वास्थ्य अवस्थाबारे अवगत गर्दै उनको मागका बारेमा सरकार

कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिनुहोस् : मुख्यमन्त्री शाही
काठमाडौ, ६ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना

रेडक्रसद्वारा अपाङ्गता भएकालाई सहयोग
काठमाडौ, माघ ६ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु ८ लाख आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पुर्याउन रेडक्रस

आजदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृति
काठमाडौ ६ माघ । आजदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृतिको सेवा प्रदान गरिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि

नेशनल माईक्रोफाईनान्सको दोस्रो त्रैमासीक वित्तीय विवरण, सूचाङ्कमा देखियो प्रगति
काठमाडौं, ६ माघ । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाको चालू आर्थिक वर्षको ६ महिना अवधिमा खुद नाफा, निक्षेप संकलन र कर्जा विस्तार लगायतका सबै सूचाङ्कहरुमा प्रगति देखिएको छ । लघुवित्त क्षेत्रमा

धनगढीमा दुई समूहबीच झगडा हुँदा एकको मृत्यु
काठमाडौ, ६ माघ । धनगढीमा दुई समूहबीच झगडा हुँदा एकको मृत्यु भएको छ । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।

राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई
काठमाडौ, ६ माघ । राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले चक्रीय प्रणाली अनुसार यही माघ

म्यान्चेस्टर युनाइटेडले ब्रिग्टनलाई २–१ ले हरायो
काठमाडौ, ६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलले ब्रिग्टनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडको जितमा पाउल पोग्बा र मार्कोस राष्फोर्डले गोल गरेका थिए । ब्रिग्टनका

खप्तड गोल्ड कपको उपाधि पुलिस क्लबको पोल्टामा
काठमाडौ, ५ माघ । खप्तड गोल्ड कपको उपाधि पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५ को उपाधिको लागि फाइनल प्रतिस्पर्धामा आज

सरकार हरेक दिन नयाँ काम गर्दै अघि बढेको छः प्रधानमन्त्री
काठमाडौ, ५ माघ । वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गर्नुभयो । आज पार्टीमा नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

सप्तरीमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
काठमाडौ, ५ माघ । सप्तरीमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ ।

सप्तकोशी र काबेली विकास बैंक गाभिने, साउनदेखि संयुक्त कारोबार
काठमाडौं, ५ माघ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच रेशियो अनुपातमा एकअर्कामा गाभिने सहमति भएको छ । यी दुबै नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त बैंक हुन्













