Jagaran News

कांग्रेस नेता खड्काको पार्थिव शरीर १ बजेदेखि केन्द्रिय कार्यालयमा राखिने , केन्द्रीय समिति बैठक तीन दिन स्थगित

काठमाडौं  ।  कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । खड्काको पार्थिब शरीर दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस

निजी विद्यालयमा मनपरी शुल्क : कक्षा १ मा भर्ना गर्न ८८ हजार !

काठमाडौं  ।  नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको

कांग्रेस नेता खड्काको पशुपति आर्यघाटमा आज अन्तिम दाहसंस्कार हुने

काठमाडाैँ ।  कांग्रेस नेता खुमबहादुर खड्काको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ । मिर्गौला, छाती र नसाको समस्याले शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका खड्काको शवलाई शनिबार राति

नेपाली किशोरी भारतका वेश्यालयमा ५० हजारसम्ममा बेचिन्छन्

काठमाडौं  । भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट

संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै

काठमाडौं। संघीय संरचनाअनुसार सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय कानुनी मस्यौदा निर्माणको तयारीमा जुटेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा शान्तिसुरक्षाका लागि तीन तहको सुरक्षा समिति रहने गरी कानुनी

करार नीति उल्लंघनः ३२ हजार कर्मचारीलाई हाकिमले दिए जागिर

काठमाडौं ।  निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ । हाकिमहरूले सेवा करारको नाममा

गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?

काठमाडौं ।   जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ । उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले

मन्त्री विष्टको निर्देशनमा रोकियो नयाँ म्यानपावर दर्ता

काठमाडौं । सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको

प्रमुख तीन पार्टीमा नेतृत्व हाबी: देशकै लागि खतराको संकेत

काठमाडौं ।  प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले

प्रधानमन्त्री भारतबाट फर्किएपछि फोरम सरकारमा आउने , दुई मन्त्रीका लागि सातभन्दा बढी दाबेदार

काठमाडौं। संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री

आज ‘बाइसधारा मेला’ भक्तजनको घुइँचो

काठमाडौं ।  प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर

आयल निगम र खाद्यसंस्थानका ४५० भन्दा बढि कर्मचारी हटाउने आपूर्ति मन्त्रालयको तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभिन्न राजनीतिक आडमा भर्ना गरिएका ज्यालादारी र करार साढे चार सय भन्दा बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् ।