
राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त
काठमाडौँ, चैत ६ । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा.प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ । उपप्रधानमन्त्री एवं

साफ महिला च्याम्पियनिसप : फाइनल लागि नेपाल र भारतको भिडन्त
काठमाडौं, चैत ६ । पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । विराटनगरमा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई

यस्तो देखियो होलीको रौनक (फोटोफिचर सहित)
काठमाडौं, चैत ६ । । सिंगै देश यतिबेला फागु पूर्णिमाको रौनकमा रमारिरहेको छ । बुधबार काठमाडौंका विभिन्न भाग घुम्दा होली पर्वको उत्कर्ष निकै ठुलो जमातका साथ देखिएको छ । पर्यटकीय

ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले पाए १० करोड क्षतिपूर्ति
काठमाडौं, चैत ६ । वैदेशिक रोजगारीका क्रममा ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले क्षतिपूर्ति बापत झण्डै १० करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । क्षतिपूर्ति पाउनेमा इलामकी फूलमाया तामाङ, पाल्पाका

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन
काठमाडौँ, चैत ६ । शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई बुधबार अभिनन्दन गरेको छ । विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले

प्रहरी महानिरीक्षक खनाल किन गए थाइल्याण्ड ?
काठमाडौँ, चैत ६ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी

अनुहार होइन, मन रंग्याउँ !
प्रकाश सिलवाल (रासस) काठमाडौं, चैत ६ । ‘आउ प्रिय हामी मिलेर खेलौं होली भरिदिन्छु तिम्रो म मायाको झोली जे–जे गर्नुछ आजै समय छँदै गरौं कसले देखेको छ र के हुन्छ

आइपिएल खेल्न सन्दीप भारत प्रस्थान
काठमाडौँ, चैत ६ । आइपिएल खेल्न सन्दीप भारत प्रस्थान गरेका छन् । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (इपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर लामिछाने बुधबार

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी नियुक्त
काठमाडौं, चैत ६ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन्। दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत भण्डारी अध्यक्ष मडलको संयोजक नियुक्त भएको

जुम्लामा यस वर्ष स्याउ बिक्रीबाट ३२ करोड भित्रियो
काठमाडौं, चैत ६ । जुम्लामा यस वर्ष स्याउ बिक्रीबाट ३२ करोड रुपैयाँ भित्रिएको छ। कृषि ज्ञान केन्द्रका कृषि अर्थविद् बालकराम देवकोटाका अनुसार जिल्लामा यस वर्ष पाँच हजार ६ सय मेट्रिकटनभन्दा

काठमाडौबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ
काठामाडौँ, चैत ६ । उपत्यकाबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ प्रहरीले होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई पक्राउ गरेको जनाएको छ ।

मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनापछि उद्धारमा संलग्न ३ प्रहरी पुरस्कृत
काठमाडौं, चैत ६ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको उद्दार कार्यमा खटिएका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद












