
दुरसञ्चार प्राधिकरणले युटिएलसँगको सम्झौता खारेज गर्यो ! किन ?
काठमाडौं , बैशाख २४ । नेपाल दुरसञ्चार प्राधिकरणले यूटिएलसँगको सम्झौता खारेज गरेको छ। गण्डकी र प्रदेश-५मा ब्रोडब्याण्ड निर्माण र विस्तारको जिम्मा पाएको यूटिएलसँग प्राधिकरणले मंगलबार सम्झौता खारेज गरेको हो। युटिएलसँगको

समाजवादी पार्टीको पहिलो बैठक: के- के भयो बैठमा ?
काठमाडौं, वैशाख २४ । नव गठित समाजवादी पार्टी नेपालका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार राजधानीमा शपथग्रहण गराइएको छ । त्यसअघि, पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो

नागरिकताबारे गृहको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश, नवनियुक्त न्यायाधीश शर्माविरुद्ध परेको रिट खारेज
काठमाडौं, बैशाख २४ । जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौंका आठ स्थानमा ट्राफिक बत्ती, जडान सुरु
काठमाडा, बैशाख काठमाडौंको आठ स्थानमा ट्राफिक बत्ती जडान सुरु भएको छ। कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार, तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो। काठमाडौंका

मनमोहन मेमोरियल यू–१६ क्रिकेटको उपाधि प्रदेश २ को पोल्टामा
काठमाण्डौ , बैशाख २४ । मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई चार विकेट विकेटले

पोखरा विमानस्थलमा हेली एयरको हेलिकप्टर दुर्घटना, यस्तो छ अवस्था
काठमाडौं, बैशाख २४ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ। हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर

भूकम्प पीडितलाई खुसीको खबर ! सरकारले दिने भयो थप सहुलियत ऋण , यस्ता छन् सुविधा
काठमाडौं, बैशाख २४ । सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ । अब भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् । मन्त्रिपरिषद्ले

राजधानीका विषयमा धनकुटामा विरोध, साँझ जिल्लाभर ‘ब्ल्याक आउट’ गरिदै
काठमाडौं, वैशाख २४ । विराटनगरलाई प्रदेश नम्बर–१ को राजधानी तोकिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ । धनकुटालाई राजधानी बनाउन माग गर्दै आएका धनकुटावासी विरोधमा उत्रिएका हुन् । मंगलबार धनकुटाको ‘जिरो

प्रतिपक्षको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं, वैशाख २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा उठेका प्रश्नहरुको जवाफ

नीति तथा कार्यक्रमबारे संसदमा नेपाली कांग्रेसको विरोधः अपशब्द नबोल्न प्रधानमन्त्रीको चेतावनी
काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे संसदमा बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले भने विरोध गरेका छन् । प्रधानमन्त्री ओलीले काँग्रेसका सांसदहरुले अपशब्द बोलेको भन्दै रेकर्ड

प्रदेश र स्थानीय सरकार स्वतन्त्र होइन, केन्द्र मातहत नै हो ! संविधान संशोधन जुनसुकै मौसमममा गाउने गीतजस्तो भयो: प्रधानमन्त्री
काठमाण्डा, बैशाख २४। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय सरकार स्वतन्त्र नभई केन्द्र मातहतमै रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा

मेलिना राईको ‘परानै दिन्छु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित )
काठमाडौँ, बैशाख २४ । गायिका मेलिना राई र हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक भए लगत्तै यसको चर्चा भने चौतर्फी चुलिएको






