
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
काठमाडा, बैशाख २५ । पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा

संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा–सुविधा एकै प्रकारको बनाउन सुझाव, मन्त्री पण्डितले दिए यस्तो जवाफ
काठमाडौं, बैशाख २५ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा छलफल भएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकमा

देशलाई सही बाटोमा हिँडाउन जागरण अभियान थालिएको हो: वरिष्ठ नेता पौडेल
काठमाडौं, बैशाख २५ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले आज

एकता घोषणा गरेको २ दिन नबित्दै समाजवादी पार्टीमा भाँडभैलो सुरु, झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा
काठमाडौं, बैशाख २५ । एकता घोषणा गरेको २ दिन नबित्दै नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता गरेर बनेको समाजवादी पार्टीमा भाँडभैलो सुरु हुन थालेको छ ।

मेक्सिकोमा जेट विमान दुर्घटनाः १३ जनाको मृत्यु
काठमाडौं, बैशाख २५ । मेक्सिकोमा जेट विमान दुर्घटना भएको छ । दुर्घटनामा परि १३ जनाको मृत्यु भएको पुष्टी भएको छ । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको

सूर्योदय आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी नेता छान्न गरियो मतदान
काठमाडौं, बैशाख २५ । काठमाडौंको डिल्लीबजार, घट्टेकुलोस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक सत्र २०७६ को लागि विद्यार्थी नेता छान्न मतदान गरेका छन् । मंगलबार भएको निर्वाचनमा कक्षा ४ देखि

जाग्यो कांग्रेस : आजदेखि एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु
काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि आजदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । एक महिनासम्म सञ्चालन हुने

‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने सरकारको तयारी
काठमाण्डौ , बैशाख २५ । सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको

दाङमा ६ वटा घर र दुई वटा गोठमा भिषण आगलागी, ३१ लाख बराबरको क्षति
काठमाडौं, बैशाख २५ । घोराही उपमहानगरपालिका १ माले गाउँमा रहेको छ वटा घर र २ वटा गोठमा आगलागी भएको छ । आगलागीबाट झण्डै ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ

प्रधानमन्त्री रोजगार कार्यक्रम: काठमाण्डौमा मात्रै २७० जनाले भरे फारम
काठमाण्डौ , बैशाख २५ । काठमाण्डौ महानगपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्न आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक

चार सय ३३ स्थानीय तहले बुझाए रिक्त विवरण, अझै ३२० स्थानीय तहले बुझाउन बाकी
काठमाडौं, वैशाख २३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय

नेशनल माइक्रो फाइनान्सको कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न
जागरण न्युज काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्स्थाले चालु आ.व.२०७५।०७६को समिक्षा एवं अगामी आ.व.२०७६।०७७ को कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । भिलेज रिर्सोट लेकसाइड पोखरामा






