Jagaran News

लुम्बिनी जनरल इन्स्योरेन्सले पूंजी बृद्धि गर्न २०% हकप्रद शेयर जारी गर्ने

काठमाडौं, २५ बैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ । आ.ब. २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता

यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

काठमाडौं, २५ बैशाख । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसारयूनाइटेड फाइनान्स लिमिटेडले देश भर रहेका

एशियन लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच संस्थागत सम्झौता

काठमाडौं , २५ बैशाख । कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता

गर्मी समौममा स्वस्थ रहन के खाने ?

काठमाडौं , बैशाख २५ । गर्मी मौसममा स्वास्थ्यको ख्याल गर्नु अति जरुरी हुन्छ । गर्मी मौसममा शरीरमा पानीको मात्रा कम हँदा बिभिन्न रोगहरुले आक्रमण गर्न सक्ने खतराबढि हुन्छ । त्यसैले

आइपीएलमा आज दिल्ली र हैदरावादबिच भिडन्त, सन्दिपको खेल्ने सम्भावना कति ?

काठमाडौं, वैशाख २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटको ‘इलिमिनेटर’ खेलमा बुधबार राति दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्दैछन् । राति सवा ८ बजेदेखि विशाखापट्नममा हुने खेलको

सभामुख महराप्रति देउवाको आक्रोश : इतिहासकै कमजोर र डरपोक ! दिए सडकबाटै सरकार ढाल्ने चेतावनी

काठमाण्डा, बैशाख २५ । प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन्। कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले

प्रकाण्डसँगै जनयुद्ध लडेका विप्लव नेकपाका पोलिटब्यूरो सदस्य बम बमसहित पक्राउ

काठमाडौं, बैशाख २५ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख (एसपी) अरुण पौडेलका अनुसार उनी बमसहित

नयाँ शक्तिकी सीमा विक नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौँ, बैशाख २५ । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले

इरानको आक्रमण रोक्न अमेरिकाले पठायो युद्धपोत, अकस्मात इराक पुगे पोम्पेओ

काठमाडौं, बैशाख २५ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ मंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन्। पूर्वजानकारीबिना भएको उक्त भ्रमणका क्रममा पोम्पेओले इराकी राष्ट्रपति बह्राम सलिह, प्रधानमन्त्री अदेल अब्दुल माहदीसहित

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्– तातोपानी नाका जेठ दोस्रो साताभित्रै खुल्छ, के खुल्ला त ?

काठमाडौं, बैशाख २५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महिनाभित्रै खुल्ने बताएका छन् । उनले मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिए । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध

कांग्रेसका प्रमुख सचेतक खाँडले भने – प्रधानमन्त्रीले काठमाडौंलाई माक्समाडौं बनाए

काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी ओलीले काठमाडौंलाई माक्समाडौं बनाएको आरोप लगाएका छन्। बुधबार कांग्रेस जागरण अभियानको उदघाटन कार्यक्रममा बोल्दै खाँडेले यस्तो बताएका हुन्।

शिक्षक भर्ति सेवा आयोगबाट मात्रै हुनुपर्छ: शिक्षा मन्त्री पोखरेल

काठमाडौं,बैशाख २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा