Jagaran News

दुई तिहाईको दम्भ, जनमतको बेवस्था

काठमाडौं,माघ १२ । अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो ।

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोग मौन

काठमाडौं,माघ १२ । प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो

अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा, अष्ट्रेलियामाथि १–० को जीत

काठमाडौं, माघ १२ । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा पुगेको छ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जीत दर्ता गर्दै आयोजक यूएई सेमिफाइनलमा स्थान बनाउन सफल भयो

प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै, स्वीट्जरल्याण्ड हुँदा कुन-कुन विषयमा छलफल भयो त ?

काठमाण्डौ , माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन् । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग

खुशियालीमा भयो यस्तो दुखद् घटना: जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु

काठमाडौं,माघ १२ । धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली

आजको मौसम: दिनभर पानी पर्ने सम्भावना, कहिले बाट आउछ त अब मौसममा सुधार ?

काठमाण्डौ, माघ १२ । शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने

झिटीगुन्टामा थप कडाइ, विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

काठमाडौं,माघ १२ । सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए ।

सहकार्यबिना मुलुक समृद्ध बन्न सक्दैनः मुख्यमन्त्री राई

काठमाडौं, ११ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन

साधना लघुवित्त संस्थाले रु. ५६ लाख ८३ हजार नाफा आर्जन गर्याे

काठमाडौं, ११ माघ । गोरखा जिल्लाको गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तिय संस्थाले दोस्रो त्रैमासिक प्रगती सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा रु.

कर्णालीमा भारी हिमपात, कतै कष्ट, कतै हर्ष , चार दिनदेखि हवाई सेवा ठप्प,जनजीवन प्रभावित

काठमाडौं, माघ ११ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ। विगत तीन दिनदेखि लगायतार हिउँ परेपछि हिउँ परेपछि कर्णालीका हिमाली जिल्लामा जनजीवन प्रभावित भएको छ। कर्णालीका जुम्ला, मगु,

शिक्षामन्त्री पोखरेल भने -डा. केसीको सबै माग पूरा भइसक्यो, अब अनशन फिर्ता लिइदिनुस्

काठमाडौं, माघ ११ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारितले अब हरेक नेपालीलाई स्वदेशमै मेडिकल शिक्षा लिन पाउने बाटो खुलेको बताएका छन्। शुक्रबार संसदको बैठकमा

‘सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गरायो,सदन र सडक दुवै तताउछौ’ : सभापति देउवा

काठमाडौं, माघ ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गराएको भन्दै यसको सदन र सडक सबैतिरबाट विरोध गर्ने बताएका छन । बैठकपछि बाहिरिने क्रममा सभापति