Jagaran News

यूएईविरुद्ध रोहित कुमार पौडेलको धमाकेदार अर्धशतक

काठमाडौ, १२ माघ । दोस्रो एक दिवसीय खेलमा रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् । यूएईविरुद्धको खेलमा उनले ५४ बलमा ७ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । उनी

रौतहटमा गाडीको ठक्करले मोटरसाइकल चालकको मृत्यु

काठमाडौ, १२ माघ । रौतहटमा गाडीको ठक्करले मोटरसाइकल चालकको ज्यान गएको छ । गौर- चन्द्रनिगाहपुर खण्डको चन्द्रपुर-८ मा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोटरसाइकललाई अर्को

ट्रम्पको हस्ताक्षरसँगै अमेरिकामा सरकारी खर्चको विवाद हाललाइ समाधान

अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध

वर्षाका कारण जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताको खेल रद्द

काठमाडौ, १२ माघ । वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिता अन्तर्गत आज हुने तीनवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने खेल

चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन

काठमाडौ, १२ माघ । अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सले

आवेशमा होइन देशको हित तथा कानुनलाई केन्द्रमा राखेर काम गर्नुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको समृद्धि तथा आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य देखि लिएर विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो

प्रधानमन्त्री ओली स्वदेश फर्किए: भने -स्वीजरल्यान्ड भ्रमणले नेपालमा लगानी बढाउन सहयोग पुग्छ ‘

काठमाडौं,माघ १२ । स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरु, विभिन्न मन्त्री,

मोटरसाइकल चोरी गर्ने तीन भारतीय पक्राउ

काठमाडौं, माघ १२ । मोटरसाइकल चोरी गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। बिहीबार बेलुका बारा कलैया उपमहानगरपिलका १ मा पार्किङ गरी राखेको बा ५९ प ८७०९ नम्बरको सुपर

चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने, सुरु भयो अभियान

काठमाडौं, माघ १२। विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस

ब्राजिलमा बाँध भत्किँदा ७ जनाको मृत्यु, १५० बढी बेपत्ता

काठमाडौं, माघ १२।  ब्राजिलको एक फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तिमा सात जनाको ज्यान मृत्यु भएको छ । घटनामा अन्य १५० जनाभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बाँध

डा केसीको जीवन रक्षा र चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा आज माइतीघरमा प्रदर्शन हुदै

काठमाडौं, माघ १२।  सरकारले डा. गोविन्द केसीसँग विगतमा गरेको सहमतिविपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा माइतीघरमा प्रदर्शन हुने भएको छ। चिकित्सा शिक्षा विधेयक सहित ६ बुँदे माग राखेर १९ दिनदेखि

हिउँले कठ्यांग्रियो सुदूरपश्चिम : हिँडडुलमा समस्या, गाडी चल्न सकेनन्, कोल्टी क्षेत्र सञ्चारविहीन

काठमाडौं, माघ १२। निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र