
माछापुच्छ्रे बैंकका १३ नयाँ शाखा एकैसाथ संचालनमा
काठमाडौं, भदौ ११ । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ शाखा विस्तार गरि एकै चोटी १३ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३

पशुपतिमा सुरुङ मार्ग बनाइने
काठमाडौं, भदौ ११ । विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पशुपति क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा–ताम्रागंगा सडक बन्द गराएपछि सरकारले

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ
काठमाडौं, भदौ ११ । सरकारले श्रमिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गर्न यसको निरीक्षणलाई तिब्रता दिन थालेको छ । कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन

मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ
काठमाडौं, भदौ ११ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ

कोटेश्वरमा अत्यासलाग्दो जाम, सवारी जाम हटाउनै सकस
काठमाडौं, भदौ ११ । चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको

सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा
काठमाडौं, भदौ ११ । सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वाेच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ

नागरिकता विधेयकमा असहमति कायमै: उपसमितिले अपुरो प्रतिवेदन बुझायो
काठमाडौं, भदौ ११ । नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ । नागरिकता विधेयकका विवादित विषयमा

मुख्यमन्त्री पौडेलले भने -‘नीति–कार्यक्रमहरु नबनाउने स्थानीय तहलाई अनुदान उपलब्ध गराइँदैन’
काठमाडौं, भदौ १० । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई स्थायित्व दिन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभामा बोल्दै

रिहापछि रवि लामिछानेले आयोजना गरेको धन्यवाद सभामा यसरी उर्लियो जनसागर (हेर्नुहोस् तस्बिरहरु)
काठमाडौं, भदौ १० । सञ्चारकर्मी रवि लामिछानेको धन्यवाद सभामा हजारौँको जनसागर उर्लिएको छ। चितवनमा आयोजना गरेको रवि लामिछानेको सभामा हजारौं समर्थकहरु उर्लिएका छन् । रिहाइ भएको खुशियालीमा पनि उनका दर्शक

ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा
काठमाडौं, भदौ १० ।ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको महाराजगंजमा विस्तार गरि सञ्चालनमा ल्याएको छ । भदौ १० गते मगंलबारको दिन महाराजगंजमा नयाँ शाखाको औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याएको

ओखलढुंगामा चट्याङ लागेर एक वृद्धाको मृत्यु, एक घर जलेर ध्वस्त
काठमाडौं, भदौ १० । ओखलढुंगामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ भने एक घर जलेको छ । सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८

अब नेपाल टेलिकमको इन्टरनेट प्रति एमबी ३ पैसामा
काठमाडौं , भदौ १० । । नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज











