Jagaran News

अख्तियारलाई राजनीतिक दलका नेतासँग बयान लिन सकस, नेताबाहेकलाई मुद्दा दर्ता

काठमाडौं, भदौ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ । ललिता निवास जग्गालाई व्यक्तिका नाममा दर्ता गराउनका लागि

युवा पर्यटन व्यवसायी थापालाई टानको अध्यक्ष बनाउने सर्वसम्मत निर्णय

काठमाडौं, ११ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को आसन्न ४१औं साधारणसभा तथा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले कुमार थापा (अन्जन)लाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीको

सेयर बजारमा बुधबार १०.२६ अंकको गिरावट, सबै समूह ओरालोमा

काठमाडौं, भदौ ११। सेयर बजारमा बुधबार गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ लाख २१ हजार

धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक धार्मिक द्वन्द्वमा फस्छः कमल थापा

काठमाडौं, भदौ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् । थाापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध

एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई १०% वोनश तथा ११% नगद लाभांश दिने

काठमाडौं, भदौ ११। एन आई सी एशिया बैंक लिमिटेडले १०%  वोनश तथा ११%  नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५र०७६ को लागि प्रति

प्रधानमन्त्रीको उपचार प्रक्रिया पूरा हुन अझै एक साता लाग्ने

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता लाग्ने भएको छ । प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख

प्रचण्ड र नेकपा शीर्ष नेताबीच विवादित विधेयकमा छलफल

काठमाडौं, भदौ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले संसदमा दर्ता भएका विधेयकका विषयमा शीर्ष तहका नेताहरुसँग छलफल गरेका छन् । प्रचण्ड निवासमा उपाध्यक्ष वामदेव गौतम,महासचिव विष्णु पौडेल, संसदीय

वीरगञ्जका मेयरको विकासका काममा लापरबाही , विरोधमा राजपाको प्रदर्शन

काठमाडौं, भदौ ११ । वीरगञ्जका मेयरविरुद्ध राजपाले प्रदर्शन गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार वीरगञ्ज महानगरपालिकाका मेयर र जनप्रतिनिधिविरुद्ध प्रदर्शन गरेको हो । राजपाको नगरस्तरीय समितिले मेयर

सुदूरपश्चिममा १४.४ प्रतिशत महिला शारीरिक हिंसामा

काठमाडौं, भदौ ११ । सुदूरपश्चिममा १४.४ प्रतिशत महिला शारीरिक हिंसामा परेको तथ्य खुलेको छ । प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४.४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेको खुलेको हो । नेपाल

विभिन्न कसुरमा सजाय पाएर फरार पाँच प्रतिवादी पक्राउ

काठमाडौं, भदौ ११ । विभिन्न कसुरमा सजाय पाएर फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार

मन्त्री महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीको ह्विल लक

काठमाडौं , भदौ ११ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ । नयाँ वानेश्वर चोक छेउ अनधिकृत रुपमा पार्किङ गरी राखिएको बा

संविधान दिवसमा घरघर र हातहातमा राष्ट्रिय झण्डा फहराइने , प्लाष्टिकको झण्डामा भने निषेध !

काठमाडौं, भदौ ११। राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ