Jagaran News

तिजमा छोरी लिन गएकी आमाको खोलाले बगाउँदा ज्यान गयो

काठमाडौं, भदौ १२ । रामेछापमा खोलाले बगाउादा तिजमा छोरी लिन गएकी आमाको ज्यान गएको छ । । बीच बाटोसम्म लिन गएकी ५६ वर्षीया राधिकादेवी कार्कीको बुधबार साँझ खोलाले बगाउँदा ज्यान

मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ

काठमाडौं, भदौ १२। मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुससहित अख्तियार दुरुपयोग

साताको अन्तिम दिन १.३३ अंकले घट्यो शेयर बजार , २७ करोडको कारोबार

काठमाडौ , भदौ १२ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १.३३ अंकले घटेको हो । ०.११ प्रतिशतले घट्दा

गृहमन्त्रालयले गर्यो ३१ जना सिडिओको सरुवा , को कहाँ ?(सूचीसहित)

काठमाडौं भदौ १२ । मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

गृहमन्त्रालयले गर्यो ३१ जना सिडिओको सरुवा

काठमाडा, भदौ १२ । गृहमन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन कार्यालयका नारायण खत्रीका अनुसार सहसचिव र उपसचिवहरुको सरुवा भएको

गायिका गंगा ढकाल अधिकारीको मौलीक भजन गीत हे पर्भु अब बजारमा

काठमाडौं, भदौ १२ । गायिका गंगा ढकाल अधिकारीको मौलीक भजन गीत हे पर्भु सार्वजनिक भएको छ । गति शैली क्र्रियशनबाट भर्खेरै मात्र बजारमा आएको हो । जुन गीतमा स्वर गगा

सुदुरपश्मि प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं, भदौ १२ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं

नागरिकता विधेयक चाडै पारित गर्न सांसदको आग्रह

काठमाडौँ , भदौ १२ । प्रतिनिधिसभाका सांसदले नागरिकता विधेयक चाडै पारित गर्न आग्रह गरेका छन् । बिहीबारको बैठकमा सांसदहरुले नागरिकता सम्बन्धिको विधेयक सदनबाटै टुंगिनुपर्ने बताएका हुन् । शून्य समयमा बोल्दै

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं, भदौ १२ । मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गरिएको छ । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीय संसदको राष्ट्रिय सभामा पेश गरेको हो । राष्ट्रियसभाको विहिबार बसेको

फिफा विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को-को परे ?

काठमाण्डौ , भदौ १२ । कतारमा सन् २०२२ मा आयोजना हुन लागेको फिफा विश्वकप अन्तर्गत एसियन छनोट दोस्रो चरणको नेपाली टोलीको घोषणा भएको छ । फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत

भुटानमाथि सहज जित निकाल्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडौं , भदौ १२ । भुटानमाथि सहज जित निकाल्दै नेपाली युवा टोली यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । आज भएको अन्तिम खेलमा भुटानमाथि ५–० को नतिजा निकाल्दै नेपाल

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा चुनौति,२१ वटा नयाँ रोग देखा परे

काठमाडौं, भदौ १२। जलवायु परिर्वतनका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिदै गएको छ । जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नया रोगहरु देखा परेका