
मापदण्ड पालना नगर्ने दुई दर्जन बढी उद्योग र अस्पताल कारवाहीमा
काठमाडौं, भदौ १३ । वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका

९ वर्ष बितिसक्दा पनि सडक बेनन , दिए गगन थापासहित काठमाडौं–४ का स्थानीयले सडक विभागमा धर्ना
काठमाडौं, भदौ १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। ठेक्का लागेको ९

किन गए भारतीय सेना प्रमुख जम्मु–कश्मीर भ्रमणमा ?
काठमाडौं, भदौ १३ । पहिलो पटक भारतीय सेना प्रमुख जनरल बिपीन रावत जम्मु–कश्मीरको भ्रमणमा निस्केका छन् । भारतको केन्द्रिय सरकारले जम्मु–कश्मीरको विशेषाधिकार कटौती गरेपछि पहिलो पटक भारतीय सेना प्रमुख श्रीनगरको

नेपाल–भारत सीमा कार्य समूहको छैटौं बैठक देहरादूनमा
काठमाडौं, भदौ १३ । नेपाल–भारत सीमा कार्य समूहको छैटौं बैठक भारतको देहरादूनमा आजबाट सुरु भएको छ । सो बैठकमा नेपालका तर्फबाट नापी विभागाका महानिर्देशक प्रकाश जोशी र भारतको तर्फबाट भारतका

हरेकले करदाता परिचयपत्र लिनुपर्छः अर्थमन्त्री खतिवडा
काठमाडौं, भदौ १३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री

राजदूत आचार्य र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल
काठमाडौं, भदौ १३ । भारतका लागि नेपाली राजदूत निमालम्बर आचार्य र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल(भारतबीचको

नेपाल-चीनको संयुक्त सैन्य तालिम काठमाडौंमा जारी , चिनियाँ जनमुक्ति सेनाका २२ जनाको टोली नेपालमा
काठमाडौं, भदौ १३ । नेपाल सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य तालिम काठमाडौंमा चलिरहेको छ। गत बुधबारबाट सुरू भएको ‘सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम’ दुई सातासम्म चल्ने भएको छ। तालिमका

वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु
काठमाडौं, भदौ १३ । वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासकी

मिडिया काउन्सिल विधेयकमा सांसदहरुले भने – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहोस्
काठमाडौं, भदौ १३ । राष्ट्रियसभा सदस्यहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरी नेपाल मिडिया काउन्सिल विधेयक २०७५ मा आवश्यक व्यवस्था गर्न सुझाएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेपाल मिडिया

सुर्खेतको एक जंगलमा झन्डै तीन सय गाई भीरबाट खसालियो, २२ मरे, अरू घाइते
कठमाडौं, भदौ १३ । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१

राष्ट्रियसभामा समितिका दुई प्रतिवेदन पेश
काठमाडौं, भदौ १३ । राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन

एनसेल कर विवादः सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं , भदौ १३ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ । समितिको शुक्रबार बसेको











