Jagaran News

गोरखामा अवरुद्ध भएको विद्युत ४३ घण्टापछि सञ्चालनमा आयो

काठमाडौं, भदौ ११ । गोरखामा गएको सोमबार साँझदेखि अवरुद्ध विद्युत सेवा ४३ घण्टापछ सञ्चालनमा आएको छ । प्राविधिकहरूको ४३ घण्टाको मर्मतपछि विद्युत् सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले

मुख्यमन्त्री शाही भन्छन् -संघीय कानून नबन्दा तीन तहका सरकारबीच दूरी बढ्यो

काठमाडौं, भदौ ११ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानून नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार मुख्यमन्त्री शाहीले

पर्यटनमन्त्री भट्टराईद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौं, भदौ ११ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् । बुधबार बिहान पोखरा आएका उनले आयोजनाको भौतिक र वित्तीय प्रगति

संविधान दिवसको विदा तास खेल्न, बियर खान र डेटिङ जान दिएको होइनः संचारमन्त्री बास्कोटा

काठमाडौं, भदौ ११ । असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारले तयारी थालेको छ । ३ गते देशभर खुशियालीका साथ आ आफ्नो स्थानबाट दिवस मनाउने तयारीमा यति बेला

आजदेखि नेपाल–जापान सिधा हवाई उडान, जनवरीबाट टोकियोमा पनि

काठमाडौं , भदौ ११ । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

काठमाडौं, भदौ ११। भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग

पोखरामा ३ दिने राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने

काठमाडौं । पोखरामा ३ दिने राष्ट्रिय महिला भलिबल हुँदै प्रतियोगिता हुने भएको छ । तीज महोत्सवको अवसर पारी हरेक वर्ष आयोजना गरिँदै आएको महिला राष्ट्रिय भलिबल यस पटक पनि तीन

प्रधानन्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलब तोकियो, कसको तलब कति ?

काठमाडौं, भदौ ११ । अर्थ मन्त्रालयले प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारको भदौ ४ गतेको निर्णयअनुसार मन्त्रालयले प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य,

तराई द्रुतमार्ग साढे तीन वर्षमै तयार गर्ने नेपाली सेनाको लक्ष्य, कूल लागत कति ?

काठमाडौँ , भदौ ११ । तराई द्रुतमार्ग साढे तीन वर्षमै तयार गर्ने लक्ष्य लिएको छ । ७२.५ किलोमिटर लामो तराई द्रुतमार्गको आगामी साढे तीन वर्षमा निर्माण सकिने दाबी गरिएको हो

समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यकः मन्त्री विष्ट

काठमाडौं, भदौ ११ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता आजको आवश्यकता भएको बताएका छन् । युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा

राखेपको सदस्य सचिवमा राजनीतिक नियुक्ति नगर्न सांसदको सुझाव

काठमाडौं, भदौ ११ । सांसदहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा राजनीतिक नियुक्ति नगर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको

दशैंका लागि नयाँ नोट २० दिन अगाडी नै दिने राष्ट्र बैंकको तयारी

कठमाडौं, भदौ ११ । यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही