Jagaran News

युवती हत्या प्रकरण : पैसाकै लोभले हत्या भएको आशंका, आरोपी एक जना पक्राउ, उनले दिए यस्तो बयान

काठमाडौं, असार ६ । पाँचथरको हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाँउमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख

इटहरीका मेयर द्वारिकालाल चौधरी पुनः विवादमाः महिलामाथि अपशब्द र तथानाम!

काठमाडौं, असार ५ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी पुनः विवादमा परेका छन्। मेयर चौधरीले पछिल्लो पटक महिलाहरुप्रति अश्लील अभिव्यक्ति दिएका कारण विवादमा परेका हुन्। बुधबार इटहरीको वडा नम्बर १६

सरकारको लक्ष्य अधुरैः अझै पुगेन २८ स्थानीय तहमा बैंक !

काठमाडौं, आसार ५ । अझै पनि २८ स्थानीय तहमा बैंक पुग्न सकेको छैन । अझैपनि वाणिज्य बैंकहरुको शाखा २८ वटा स्थानीय तहमा पुग्न नसकेको हो । ७५३ स्थानीय तहमध्ये हालसम्म

दश महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो

काठमाडौं, आसार ५ । चालू आर्थिक वर्षको दश महिनामा कूल रु ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा

हुम्लामा भएको जीप दुर्घटनामा सबैको निधन भएको भन्दै गाउँपालिकाद्वारा शोक प्रस्ताव पारित

काठमाडौं, असार ५ । हुम्लामा जीप दुर्घटनामा परेर सबैको निधन भएको भन्दै गाउँपालिकाले शोक प्रस्ताव पारित गरेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षीले प्रदेश सभाको गेटमै जलाए, किन ?

काठमाडौं, असार ५ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षीले जलाएका छन् । बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेश सासंदहरुले रातो किताब जलाएका हुन्। बिहीवार दिउँसो

महन्थ ठाकुरको आरोप:सरकारले कानुनमार्फत मधेसी जनताको अधिकार कटौति गर्न लाग्यो

काठमाण्डौ , असार ५ । राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सरकारले कानुनमार्फत मधेसी जनताको अधिकार कटौति गर्न लागेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी

शम्भु राईलाई प्रकाश सपुतको खुलापत्रः उनी भनछन् -सर भाका मिलेकै छैन ? का मिलेको छ ?

काठमाडौं, असार ५ । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ सुपर हिट भइरहदा विवादमा पनि त्यतिकै आएको छ । गीतको सफलतामा दंग परिरहेका बेला सपुतलाई पुराना संगीतकर्मी शम्भु राईले झट्का

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, प्रहरीको गोली प्रहारबाट जिल्ला इञ्चार्ज मारिए

काठमाडौं, असार ५ । सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको छ । प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको हो । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको

हुम्ला जीप दुर्घटना : उपाध्यक्षको झोला भेटियो, जीप र यात्रु अझै भेटिएनन्

काठमाडौं, असार ५ । जीप कर्णाली नदीमा खसेको दुई दिन पछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेटिएको छ । जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा

तिन मन्त्रीको जागिर खोस्दै गुठी विधेयक: राजीनामा नदिएसम्म आन्दोलन नरोकिने निर्णय, आयो यस्तो विज्ञप्ती

काठमाडौं, असार ५ । सरकारले संसदमा प्रस्तुत गरेको गुठी ऐनविरुद्धको आन्दोलन अझै नरोकिने प्रष्ट भएको छ । सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ तरपनि आन्दोलन झनै चर्किरहेको छ । यही

सडक मर्मतका लागि काठमाडौं महानगरले स्पेशल टास्क फोर्स बनाउने

काठमाडौं, असार ५ । सडक मर्मतका लागि काठमाडौं महानगरपालिकाले स्पेशल टास्क फोर्स बनाउने तयारी गरेको छ । महानगरपालीकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भार गर्न स्पेशल टास्क फोर्स बनाएर