
सवारी लाइसेन्सको आवेदन असोज अन्तिम साता खुल्ने
कठमाडौं, भदौ १० । सवारी लाइसेन्सको आवेदन असोज अन्तिम साता खुल्ने भएको छ । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त

गोरखामा विद्युत सेवा अवरुद्धः २० हजार ग्राहक सेवाबाट वन्चित
काठमाडौं भदौ १० । गोरखामा जिल्लामा हिजोदेखि विद्युत सेवा अवरुद्ध भएको छ । चट्याङले मुख्य ट्रान्सर्फमरमा क्षति र्पुयाएपछि गोरखा जिल्लामा सोमबारबेलुकादेखि विद्युत आपूर्ति बन्द भएको हो । गोरखा सदरमुकामसहित आसपासका

रवि लामिछानेका ४८ जना समर्थक रिहा
काठमाडौं, भदौ १० । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।

सुन तोलाको ९ सयले घट्यो,
काठमाडौं,भदौ १० । पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला

प्रधानमन्त्रीको सचिवालयको भन्यो – टेलि–प्रिजेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठक सुरक्षित छ
काठमाण्डौं, भदौ १० । टेलि–प्रिजेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठक सूचना चुहावटका हिसाबले कुनै खतरा नरहेको प्रधानमन्त्री कार्यालयको सचिवालयले प्रष्ट पारेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार

सरकारको महत्त्वाकांक्षी योजनाः तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली
काठमाडौं, भदौ १० । सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्ग्निर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना

इरानसँग वार्ता गर्न अमेरिका तयार
काठमाडौं , भदौ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीसँग वार्ता गर्न तयार रहेको बताएका छन् । फ्रान्समा जारी जी सेभेन राष्ट्रहरुको बैठक चलिरहेका बेला आइतबार इरानी

लुकाकु चम्किएपछि इन्टर मिलानले लीसीलाई हरायो
काठमाडौं । इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा इन्टरमिलानले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा

देशमा शून्य दशमलव एक प्रतिशत विद्यालय मात्रै उत्तम
काठमाडौं, भदौ १० । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक

उपत्यकामा फेरि टिपर आतंकः एकैपटकमा गुड्छन् २५ सय
काठमाडौं, भदौ १० । उपत्यकावरिपरिका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामाग्रीले भरिएका टिपर भित्रिन्छन् । ललितपुरको चापागाउँ, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा ती टिपर लाइन

प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै, विकासमा सहकार्य गर्न आतुर
काठमाडौं, भदौ १० । प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो । महामानव गौतम बुद्धको

नातेदारले भरिँदै स्थानीय तह, गैरकानुनी रुपमा सल्लाहकार र पीए
काठमाडौं, भदौ १० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो











