
अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च, अन्यको कस्तो ?
काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अमेरिकी डलर एकको

पश्चिमी वायुको प्रभाव, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं, १० माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया

सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हिमपातसहित वर्षा
काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला

बैतडीमा हिमपातसहित वर्षा
काठमाडौं, १० माघ । हिउँदको लामो समयदेखि वर्षा नभएको बैतडीमा शुक्रबार बेलुकीदेखि हिमपातसहित वर्षा भएको छ । शुक्रबार राति यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भएको हो। जिल्लाको खोड्पे, श्रीभावर,

डोल्पामा वर्षासँगै हिमपात, डोल्पा पूर्ण रूपमा हिउँले सेताम्मे
काठमाडौं, १० माघ । माघ लागेसँगै उच्च हिमाली क्षेत्रमा हिमपात पर्न थालेको छ । यस्तै हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ । शुक्रबार रातिदेखि मौसम बदली भएसँगै जिल्लाभर वर्षा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय यस्ता छन्:
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार

कांग्रेस बदलिएर निर्वाचनमा होमियोः सभापति थापा
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताएका छन् । निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बदबहाली गरेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको

सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगे
काठमाडौं, ९ माघ । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । उनी केहीबेरअघि पार्टी कार्यालय पुगेका हुन् । उनलाई आज

कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले उम्मेदवारी फिर्ता लिए
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आज निर्वाचन आयोगमा

बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए, देशले चाहेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं, ९ माघ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने

राष्ट्रपति रामचन्द्र पौडेलले गरे वसन्त श्रवण
काठमाडौं, ९ माघ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन् । यसदिन हनुमानढोकाको

मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले नाम फिर्ता
काठमाडौं, ९ माघ । सबै भन्दा कम मतदाता भएको जिल्ला मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् । मनाङका निर्वाचन अधिकृत












