
एक करोड १६ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न दूई जना पक्राउ
काठमाडौं, २ च्रैत । । काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई एक करोड १६

नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस
काठमाडौं, २ च्रैत । विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ

विशेष अदालतले कांग्रेसका निवर्तमान सांसद चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग्यो
काठमाडौं, २ च्रैत । विशेष अदालतले कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनीसँग

सटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ । फागुनको २९ गते शुक्रबार देखि फागुन ३० गते

संसदीय राजनीतिबाट टाढा रहने अध्यक्ष सिके राउतको उद्घोष
काठमाडौं, २ चैत । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा निर्वाचनमा पराजयपश्चात संसदीय राजनीतिबाट टाढा रहने उद्घोष गरेका छन् । अब आइन्दा कुनै पनि संसदीय चुनावमा भाग नलिने उनले उद्घोष

सुन र चाँदीको भाउ बढ्यो
काठमाडौं, २ चैत । नेपाली बजारमा आज (सोमबार) सुन(चाँदीको भाउ सामान्य बढेको छ। आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल

पेट्रोल १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, उपभोक्ता मारमा
काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेलरमट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो

यस्ता छन् रास्वपाले पठाएका समानुपातिक तर्फका ५७ जनाका नाम लिष्ट
काठमाडौं, २ चैत । यहि फागुन २१ गते सम्पन्न भएको प्र्रतिनिधि सभाको निर्वाचन सम्पनन भएपश्चात निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नाम लिष्ट मागेके छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिवलाई कोषको अध्यक्ष मनोनीत निर्णयप्रति व्यापक आलोचना
काठमाडौं, २ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द
काठमाडौं, २ चैत । मध्यपूर्व युद्धको तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको अधिकारीहरुले बताएका

दुबईमा ड्रोन आक्रमण, नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी
काठमाडौं, २ चैत । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट

शर्माको अध्यक्षतामा एनआरएनएको सर्वसम्मत नयाँ नेतृत्व चयन
काठमाडौं, २ चैत । केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ । शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा

