Jagaran News

वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाए

काठमााडौं, १ चैत ।  वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ३८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म २० वाणिज्य बैंकहरूले ३८ अर्ब १

गगन थापा पक्षलाई आधिकारिकता बारे निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमााडौं, १ चैत । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।

आज सुनचाँदी दुबै धातुको मूल्य घट्यो

काठमााडौं, १ चैत । नेपाली बजारमा आज सुनचाँदी दुबै धातुको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला चार हजार ८०० रुपैयाँ र चाँदी तोलामा २२५ रुपैयाँले घटेको हो । नेपाल

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  काठमााडौं, १ चैत । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज ९चैत १ गते० अन्तिम दिन रहेको छ।

लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला

काठमाडौं, १ चैत । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको

मनकामना मन्दिर दर्शन गरेर फर्किँदै इक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं, १ चैत । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको

एघार महिनामा देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना

काठमाडौं, १ चैत । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १ चैत । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, १ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये

राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठक आज बस्दै

काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्यायो

काठमाडौं, ३० फागुन। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको