
आज सुन र चाँदी दुबैको भाउ घट्यो
काठमाडौं, २९ फागनु । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको घटेको छ । सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस

राहदानी वितरण केही दिन बन्द
काठमाडौं, २९ फागुन । राहदानी विभागले राहदानी वितरण केही दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा सेवा अवरुद्ध हुनसक्ने विभागले सूचनामार्फत् जानकारी गराएको

आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास बिक्रि गरिंदै
काठमाडौं, २९ फागुन । आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास बिक्रि गरिंदै छ । नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
काठमाडौं, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो

बोट चल्न थालेपछि छोटियो हतुवागढीसँग तराई क्षेत्रको दूरी
काठमाडौं, २९ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ। जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारं) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य केही बढेको छ। आज एकको खरिददर

आज पनि वर्षाको सम्भावना
काठमाडौं, २९ फागुन । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । त्यसैको

निर्वाचन आयोगले टुंग्यायो समानुपातिक सिट बाँडफाँट कार्य, दलहरुलाई नाम पेश गर्न तीन दिनको म्याद
काठमाडौं, २८ फागनु । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको छ । आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको

भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय
काठमाडौं, २८ फागनु । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको छ । विगत दुई–तीन

रास्वपाका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश
काठमाडौं, २८ फागनु । सर्वोच्च अदालतले धनुषा(१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको

खाना पकाउने ग्यँस अब आधा सिलिन्डर मात्रै बिक्री गर्ने सरकारको तयारी
काठमाडौं, २८ फागनु । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ । भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव

एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन
काठमाडौं, २८ फागनु । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनको हृदयघातका कारण निधिन भएको पोखराको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । उालाई मनिपाल शिक्षण अस्पतालमा

