
एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
काठमाडौं, २७ फागुन । नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ

समानुपातिकतर्फको सिट बाँडफाँटको गृहकार्यमा जुट्यो निर्वाचन आयोग
काठमाडौं, २७ फागुन । निर्वाचन आयोग समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको सिटबाँडफाँटको गृहकार्यमा जुटेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक तर्फको मतगणना सकिएसँगै सिट

रवि लामिछानेमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा न्यायाधीश मल्ल पौडेलको संयुक्त इजलासमा
काठमाडौं, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा

सुनको मूल्य फेरी बढ्यो
काठमाडौं, २७ फागुन । नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन

संयुक्त राष्ट्रसङ्घद्वारा नेपालको आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित , महत्वपूर्ण कूटनीतिक उपलब्धि
काठमाडौं, २७ फागुन । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल

यस्तो छ, आजका विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २७ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर

एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा
काठमाडौं, २७ फागुन । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
काठमाडौं, २७ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक मंगलबार राति साढे एक

समानुपातिक मतगणना अन्तिम चरणमा, राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत
काठमाडौं, २७ फागुन । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा

निर्वाचन प्रहरीलाई खाली हात घर नफर्काउन प्रधानमन्त्री सुशीला कार्कीसँग कांग्रेसका नेता महरको आग्रह
काठमााडौं, २५ फाग्न । नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचन प्रहरीलाई खाली हात घर नफर्काउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेका छन् । मंगलबार फेसबुकमार्फत प्रधानमन्त्री कार्कीलाई सम्बोधन गरिएको पत्रमार्फत महरले

नेप्से आठ महिनाकै उच्च कारोबार
काठमाडौं, २६ फागुन । सोमबार लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको नेप्से बजार मंगलबार भने घटेको छ । निर्वाचनपछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको

अबको प्रधानमन्त्री बालेन्द्र शाह, दायाँबायाँ कुरा नगर्न सांसद पाण्डेको आग्रह
काठमाडौं, २६ फागुन । फागुन २१ मा सम्पन्न भएको प्रतिनिनिध सभाको निर्वाचनमा काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह९बालेन० नै हुनेमा शंका

